चर्चित र्‍यापर आशिष राना (लाहुरे) पोखरामा पक्राउ

चर्चित र्‍यापर आशिष राना अर्थात् ‘लाहुरे’ पोखरामा पक्राउ परेका छन् ।

छिनोफानो बिहिबार १५, पुष २०७८ १२:४५


धितोपत्र बोर्डको अध्यक्ष छान्न पुनः नयाँ आवेदन खुला

नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न पुनः नयाँ आवेदन खुलेको छ ।

छिनोफानो बिहिबार १५, पुष २०७८ १२:४२


ओमिक्रोन एकै पटक फैलिंदा कोरोना संक्रमणले सुनामीको रुप लिने चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले दुई भेरियन्ट डेल्टा र ओमिक्रोन एकै पटक फैलिंदा कोरोना संक्रमणले सुनामीको रुप लिने चेतावनी दिएको छ ।

छिनोफानो बिहिबार १५, पुष २०७८ १०:२३


जनपत्रकार संगठन नेपाल वैतडी संयोजकमा :विष्ट

जनपत्रकार संगठन नेपाल वैतडी संयोजकमा :विष्ट

छिनोफानो बुधबार १४, पुष २०७८ ०५:४८


कृषि मन्त्रालयले मलका लागि पायो थप ११ अर्ब ७५ करोड

अर्थ मन्त्रालयले रासायनिक मल खरिद गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई थप ११ अर्ब ८५ करोड रुपैयाँ उपलब्ध गराएको छ ।

छिनोफानो बुधबार १४, पुष २०७८ ०५:१९


बागलुङमा भीरबाट लडेर दुई जनाको मृत्यु

बागलुङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ ।

छिनोफानो बुधबार १४, पुष २०७८ ०५:१७


शेयर बजार परिसूचक नेप्सेमा हरियाली

शेयर बजार परिसूचक नेप्सेमा (आज) बुधवार हरियाली छाएको छ ।

छिनोफानो बुधबार १४, पुष २०७८ ०५:१५


प्रचण्डको प्रतिवेदनमा ११ समूहको छलफल सकियो, बाँकी भोलि ११ बजेबाट

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदनमाथि ११ वटा समूहको प्रस्तुतिकरण सकिएको छ ।

छिनोफानो बुधबार १४, पुष २०७८ ०५:११


डिलाइट सास्कृतिक साँझको तयारी पूरा

धनगढीमा हुने डिलाइट सास्कृतिक साँझको तयारी पूरा भएको छ ।

छिनोफानो बुधबार १४, पुष २०७८ ०४:५७


पाँचथर फालेलुङमा आगलागी, ५० लाख रुपैयाँ बराबरको क्षति

पाँचथरको फालेलुङ गाँउपालिका-३ ताङ्लेपामा आगलागी भएको छ ।

छिनोफानो बुधबार १४, पुष २०७८ ११:४६


सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात :भिमदत्त राजमार्ग अवरुद्ध

सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा गए राती बाटै हिमपात सरु भएको छ ।

छिनोफानो बुधबार १४, पुष २०७८ ११:२६


नेपाल–भारत जोड्ने खलंगा झोलुङ्गे पुलमा विप्लव नेकपाको ताला

नेपाल–भारत जोड्ने खलंगा झोलुङ्गे पुलमा विप्लव नेकपाको ताला

छिनोफानो बुधबार १४, पुष २०७८ ११:२३


सुदुरपश्चिमका पाहाडी जिल्लामा बाक्लो हिमपात (फोटो फिचर )

सुदुरपश्चिमका पाहाडी जिल्लामा बाक्लो हिमपात (फोटो फिचर )

छिनोफानो बुधबार १४, पुष २०७८ ०९:१८


शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदमा विज्ञापन खुल्यो

शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदमा विज्ञापन खुलाएको छ ।

छिनोफानो बुधबार १४, पुष २०७८ ०८:५८


स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइ पुनः सुरु प्रतिदिन ७ देखि १० हजार कार्ड छपाइ गर्ने योजना

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) छपाइ पुनः सुरु गरेको छ ।

छिनोफानो बुधबार १४, पुष २०७८ ०८:५२


प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि १२ बजेसम्म छलफल हुने

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल भइरहेको छ ।

छिनोफानो बुधबार १४, पुष २०७८ ०८:४८


कैलालीमा हाइस दुर्घटना हुँदा १० जना घाइते

कैलालीमा हाइस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

छिनोफानो मङ्गलबार १३, पुष २०७८ ०४:३८


सुदूरपश्चिम विश्वविद्यालयमा पुस १५ गतेदेखी माघ ४ गतेसम्म हिउदे विदा

सुदूरपश्चिम विश्वविद्यालय पुस १५ गतेदेखी माघ ४ गतेसम्म हिउदे विदा गरेको छ ।

छिनोफानो मङ्गलबार १३, पुष २०७८ ०४:१७


हत्या आरोपमा युवक पक्राउ

इलाका प्रहरी कार्यालय बैतडी पाटनले हत्याका आरोपमा सिगास गाउँपालिका-७ का ३० वर्षीय रमेशसिंह ऐरलाई प्रक्राउ गरेको छ ।

छिनोफानो मङ्गलबार १३, पुष २०७८ ०४:१२


पहिलो दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा हुने

पहिलो दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा हुने

छिनोफानो मङ्गलबार १३, पुष २०७८ १२:५३


सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घट्याे

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घट्याे

छिनोफानो मङ्गलबार १३, पुष २०७८ १२:४९


अमेरिकामा आइसोलेशनको अवधि ५ दिन घटाइयो

अमेरिकामा आइसोलेशनको अवधि ५ दिन घटाइयो

छिनोफानो मङ्गलबार १३, पुष २०७८ १२:४५