आज छठपर्वअन्तर्गत ‘खरना’ को तयारी
आज छठपर्वअन्तर्गत ‘खरना’ को तयारी

मङ्गलबार २३, कार्तिक २०७८ ०८:५१

ट्रकको ठक्करबाट एक युवकको मृत्यु
ट्रकको ठक्करबाट एक युवकको मृत्यु

मङ्गलबार २३, कार्तिक २०७८ ०८:४३

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु
बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

मङ्गलबार २३, कार्तिक २०७८ ०८:४०

गाडीमै थन्कियो चीनबाट आएको भेरोसेल खोप

चीनबाट पछिल्लो पटक आएको भेरोसेल खोप राजधानीको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा गाडीमै थन्किएको छ ।

छिनोफानो मङ्गलबार २३, कार्तिक २०७८ ०८:३८


निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताएका छन् ।

छिनोफानो मङ्गलबार २३, कार्तिक २०७८ ०८:३२


बालबालिकाका लागि एक करोड खोप खरिद गरिने

बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ ।

छिनोफानो मङ्गलबार २३, कार्तिक २०७८ ०८:२९


प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाँदै

भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा प्रधानसेनापति प्रभुराम शर्मा आज भारत जाँदैछन् ।

छिनोफानो मङ्गलबार २३, कार्तिक २०७८ ०८:२७


२०७८ कात्तिक २३ गते मंगलबारको राशिफल

२०७८ कात्तिक २३ गते मंगलबारको राशिफल

छिनोफानो मङ्गलबार २३, कार्तिक २०७८ ०८:२५


डडेल्धुरामा  एक महिलाको  शव झुण्डिएको अवस्थामा फेला

डडेल्धुरामा  एक महिलाको  शवको झुण्डिएको अवस्थामा फेला परेको छ ।

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०२:१७


कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:५६


प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक डाकेका छन् ।

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:४९


बसको ठक्करबाट घाइते भएका दुवै जनाको मृत्यु

सुनसरीमा बसको ठक्करबाट घाइते भएका दुवै जनाको मृत्यु भएको छ ।

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:४२


नेपाल राष्ट्र बैंकले छ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले छ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:४०


चीनले नेपाली सेनालाई दियो तीन लाख डोज खोप

चीनले नेपाली सेनालाई दियो तीन लाख डोज खोप

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:३६


भारतमा एक प्रहरीले आफ्नै सहकर्मीहरूमाथि हाने गोली, चारको मृत्यु, तीन गम्भिर घाइते

भारतमा एक प्रहरीले आफ्नै सहकर्मीहरूमाथि हाने गोली, चारको मृत्यु, तीन गम्भिर घाइते

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:३३


प्रधानसेनापति प्रभुराम शर्मा मंगलबार भारत भ्रमणमा जाँदै

प्रधानसेनापति प्रभुराम शर्मा भोलि (मंगलबार) भारत भ्रमणमा जाँदै छन् ।

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:२८


बैतडी एमाले अधिवेशन : नेतृत्वमा महिला र दलित शून्य

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औं महाधिवेशन अन्तर्गत बैतडी जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सकिएको छ ।

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:२३


राष्ट्र बैंककी सहायक निर्देशक कृति थापाको कोरोना संक्रमणबाट निधन

राष्ट्र बैंककी सहायक निर्देशक कृति थापा (राजभण्डारी) को कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:१९


ओली आज (सोमबार) विराटनगरमा

ओली आज (सोमबार) विराटनगरमा

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:१४


छठ पर्वको रौनक सुरु

मिथिलाञ्चलसहित तराई मधेशमा यतिबेला छठ पर्वको रौनक सुरु भएको छ ।

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:१२


कोरोना संक्रमण दर तीनदेखि ६ प्रतिशतको हाराहारीमा

३९ प्रतिशतसम्म पुगेको नेपालको कोरोना संक्रमणदर पछिल्ला दिनमा तीन प्रतिशतसम्म झरेको छ ।

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:०९


एमसिसी परियोजनाको भविष्य थप अन्योलमा

एमसिसी परियोजनाको भविष्य थप अन्योलमा

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:०४


मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गर्ने तयारी

मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गर्ने तयारी

छिनोफानो सोमबार २२, कार्तिक २०७८ १२:५९


पछिल्लो २४ घण्टाभित्र थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,नौं जनाको मृत्यु

पछिल्लो २४ घण्टाभित्र थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,नौं जनाको मृत्यु

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ०४:४८


लिबियाकी विदेशमन्त्री निलम्बित

लिबियाकी विदेशमन्त्री नाज्ला माङगौशलाई निलम्बन गरिएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ०४:३९