समाचार


बुटवलमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

बुटवल उपमहानगरपालिका(१४ मोतीपुरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।

छिनोफानो आइतबार २४, असोज २०७८ ०४:२६


दशैं नजिकिएसँगै छापावाल सुन प्रतितोला १ सय रुपैयाँ महंगियो

दशैं नजिकिएसँगै नेपाली बजारमा आज (आइतबार) छापावाल सुन प्रतितोला १ सय रुपैयाँ महंगिएको हो ।

छिनोफानो आइतबार २४, असोज २०७८ ०४:१८


अछाममा बम विष्फोट हुँदा एकजना घाइते

अछाममा बम पट्कदा एक पुरुष घाइते भएका छन् ।

छिनोफानो आइतबार २४, असोज २०७८ १२:०८


"पैतलाका फोकाहरू " : विरेन्द्र शाह

"पैतलाका फोकाहरू " : विरेन्द्र शाह

छिनोफानो आइतबार २४, असोज २०७८ १२:०२


तेक्वान्दोमा कैलालीका दुईजना खेलाडी अवार्ड सहित सम्मानित

नेपाल आईटीएफ तेक्वान्दो महासंघ अन्तरगत को स्टार तेक्वान्दो एकेडेमीमा टीकापुर नगरपालिका वडा नं. १मा दुईजना बेस्ट खेलाडी अवार्ड सहित सम्मानित भएका छन् ।

छिनोफानो आइतबार २४, असोज २०७८ ११:०२


मन्त्री हमालले बुझाए प्राधानमन्त्रीलाई राजीनामा पत्र

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् ।

छिनोफानो आइतबार २४, असोज २०७८ १०:३२


बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदै

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (आइतबार) प्रदेशसभामा विश्वासको मत लिँदैछिन् ।

छिनोफानो आइतबार २४, असोज २०७८ १०:०३


मन्त्री चयनलाई लिएर गठबन्धनभित्र तीव्र असन्तुष्टि

प्रधानमन्त्रीमा नियुक्त भएको ८८औं दिनमा शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

छिनोफानो आइतबार २४, असोज २०७८ ०९:५७


खरिद गरेको आठ महिनापछि भारतबाट आयो १० लाख खोप

सरकारले अग्रिम भुक्तानी गरेको भए पनि आठ महिनापछि मात्रै कोभिड– १९ विरुद्धको खोप उत्पादन गर्ने भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले दश लाख डोज खोप पठाएको छ ।

छिनोफानो आइतबार २४, असोज २०७८ ०९:५२


राजीनामा दिने उद्योगमन्त्री हमालको घोषणा

सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् ।

छिनोफानो आइतबार २४, असोज २०७८ ०९:४६


आज दशैँको चौँथो दिन कुष्माण्डा भगवतीको विशेष पूजा गरिदै

बडादशैं अन्तर्गत नवरात्रको आज चौँथो दिन कुष्माण्डा भगवतीको विशेष पूजा गरिदैछ ।

छिनोफानो आइतबार २४, असोज २०७८ ०९:३९


महाकाली प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु

महाकाली प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु

छिनोफानो शनिबार २३, असोज २०७८ ०१:५६


कैलालीमा नेपाल टेलिकमको सेवा अवरुद्ध

कैलालीमा नेपाल टेलिकमको सेवा अवरुद्ध

छिनोफानो शनिबार २३, असोज २०७८ १२:०६


बाहिरिंदै मनसुन, कहाँ–कहाँ छ आज बर्षाको सम्भावना ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका तीन वटा प्रदेशबाट मनसुन ९वर्षा गराउने मौसमी प्रणाली हटिसकेको छ ।

छिनोफानो शनिबार २३, असोज २०७८ ११:२२


सन् २०२१ भित्र विश्वका ४० प्रतिशतलाई खोप लगाउने डब्लुएचओको लक्ष्य

विश्व स्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ ।

छिनोफानो शनिबार २३, असोज २०७८ ११:१३


कोरोनाबाट मृत्यु भएकाको परिवारलाई ५० हजार सहयोग

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले कोभिड–१९ बाट मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई नगद सहयोग प्रदान गरेको छ ।

छिनोफानो शनिबार २३, असोज २०७८ ११:०४


सुदूरपश्चिमबाट देउवा सरकारका दुई मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको ८८ दिनपछी  मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।

छिनोफानो शनिबार २३, असोज २०७८ १०:३४


यस्ता छन् प्रधानमन्त्री देउवाका सारथी

मुलुकको असहज अवस्थामा कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारमा विलम्ब गर्दै आएका थिए ।

छिनोफानो शनिबार २३, असोज २०७८ १०:००


नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिंदै

नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टा देवीको पूजा गर्ने गरिन्छ ।

शनिबार २३, असोज २०७८ ०९:५५


प्रधानमन्त्रीले दिए मन्त्रिपरिषदलाई पूर्णता : सुचिसहित

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

छिनोफानो शुक्रबार २२, असोज २०७८ ०४:४१


युकेले रातोसूचीबाट हटायो नेपाललाई

कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ ।

छिनोफानो शुक्रबार २२, असोज २०७८ ०३:४८


शहरी विकासमन्त्री बन्दै प्रेम आले

नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ ।

छिनोफानो शुक्रबार २२, असोज २०७८ ०३:३४