थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुगे

नेपालमा कोभिड–१९ विरुद्धको थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०४:३०


प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित पाँच जुवाडेलाई पक्राउ

प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित पाँच जुवाडेलाई पक्राउ गरेको छ ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०४:२८


अछाममा बस दुर्घटना हुँदा २ जनाको ज्यान गयो

अछाममा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०४:२३


नेपाल राष्ट्र बैंकले एक अर्ब १० करोड बढी रकम ब्याजमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको एक अर्ब १० करोड बढी लगानी योग्य रकम ब्याजमा लगानी गर्ने भएको छ ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०४:१९


नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०४:१५


एमाले मतगणना अपडेट : ओली १४५५, रावल ९६

एमाले मतगणना अपडेट : ओली १४५५, रावल ९६

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०२:४४


धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहणको काम अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहणको काम अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ १२:३१


एमाले महाधिवेशन : मतदान सकियो, केही घण्टाभित्र नतिजा सार्वजनिक हुने

एमाले महाधिवेशन : मतदान सकियो, केही घण्टाभित्र नतिजा सार्वजनिक हुने

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ११:१०


नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बारे अध्ययन गर्दै विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०९:११


बागलुङमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

बागलुङमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०८:४०


एमाले महाधिवेशन : रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडियो

एमाले महाधिवेशन रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडियो

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०८:३७


म्याग्दीमा जीप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जीप दुर्घटना हुँदा एक वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०८:२९


२०७८ मंसिर १४ गते मंगलबारको राशिफल

२०७८ मंसिर १४ गते मंगलबारको तपाईको राशिफल

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०८:२०


राप्रपा अध्यक्षमा कमल थापाले गरे उम्मेदवारी घोषणा

राप्रपा अध्यक्षमा कमल थापाले गरे उम्मेदवारी घोषणा

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०३:११


अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०२:१०


'ओमिक्रोन' को सम्भावित जोखिम कम गर्न सरकारले अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' को सम्भावित जोखिम कम गर्न सरकारले अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:३५


एमाले महाधिवेशनमा:नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु ,अध्यक्षमा भीम रावलले उम्मेदवारी दर्ता

चितवनमा भइरहेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु भएको छ ।

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:२६


कैलालीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु ,तीन जना गम्भीर घाइते

कैलालीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु ,तीन जना गम्भीर घाइते

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:२२


२७ चिनियाँ सैन्य विमान हाम्रो क्षेत्रमा प्रवेश गरे : ताइवान

२७ चिनियाँ सैन्य विमान हाम्रो क्षेत्रमा प्रवेश गरे : ताइवान

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:१७


पेरुमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

पेरुमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:१४


दाइँ हाल्न खलिहानमा राखिएको तीन बिगाहा खेतको धानमा आगलागी

रौतहटको देवाही गोनाही नगरपालिकामातीन बिगाहा खेतको फलेको धानमा आगलागी भएको छ ।

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:०९


खाद्यान्न ढुवानी गर्न भोकमरी रहेको हुम्लाको सिमकोट पुग्यो सेनाको हेलिकोप्टर

खाद्यान्न ढुवानी गर्न भोकमरी रहेको हुम्लाको सिमकोट पुग्यो सेनाको हेलिकोप्टर

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:०३