बाहिरिंदै मनसुन, कहाँ–कहाँ छ आज बर्षाको सम्भावना ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका तीन वटा प्रदेशबाट मनसुन ९वर्षा गराउने मौसमी प्रणाली हटिसकेको छ ।

छिनोफानो शनिबार २३, असोज २०७८ ११:२२


सन् २०२१ भित्र विश्वका ४० प्रतिशतलाई खोप लगाउने डब्लुएचओको लक्ष्य

विश्व स्वास्थ्य संगठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ ।

छिनोफानो शनिबार २३, असोज २०७८ ११:१३


कोरोनाबाट मृत्यु भएकाको परिवारलाई ५० हजार सहयोग

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले कोभिड–१९ बाट मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई नगद सहयोग प्रदान गरेको छ ।

छिनोफानो शनिबार २३, असोज २०७८ ११:०४


सुदूरपश्चिमबाट देउवा सरकारका दुई मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको ८८ दिनपछी  मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।

छिनोफानो शनिबार २३, असोज २०७८ १०:३४


यस्ता छन् प्रधानमन्त्री देउवाका सारथी

मुलुकको असहज अवस्थामा कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगेका प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारमा विलम्ब गर्दै आएका थिए ।

छिनोफानो शनिबार २३, असोज २०७८ १०:००


नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिंदै

नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन हिन्दूधर्मालम्बीहरूले चन्द्रघण्टा देवीको पूजा गर्ने गरिन्छ ।

शनिबार २३, असोज २०७८ ०९:५५


प्रधानमन्त्रीले दिए मन्त्रिपरिषदलाई पूर्णता : सुचिसहित

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

छिनोफानो शुक्रबार २२, असोज २०७८ ०४:४१


युकेले रातोसूचीबाट हटायो नेपाललाई

कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ ।

छिनोफानो शुक्रबार २२, असोज २०७८ ०३:४८


शहरी विकासमन्त्री बन्दै प्रेम आले

नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ ।

छिनोफानो शुक्रबार २२, असोज २०७८ ०३:३४


गाड्दै गरेको अवस्थामा एक १४ वर्षीया किशोरीको शव प्रहरीको नियन्त्रणमा

वीरगन्जको मुर्लीस्थित कब्रस्तान (मुस्लिमको शम्शानघाट) मा गाड्दै गरेको अवस्थामा एक १४ वर्षीया किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार २२, असोज २०७८ ०३:२६


माओवादीको एक मन्त्रालय फेरियो

नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयमध्ये एउटा परिवर्तन भएको छ ।

छिनोफानो शुक्रबार २२, असोज २०७८ ०३:०४


अपरान्ह मन्त्रीहरुको शपथ

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) अपरान्ह मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

छिनोफानो शुक्रबार २२, असोज २०७८ ०२:५८


राजनैतिक खेलाडीको लागि मन्त्री पद गौण विषय : मेटमणि चौधरी

नेकपा एकीकृत समाजवादीमा शुरुदेखि नै मन्त्रीको चर्चामा रहेका दाङबाट निर्वाचित सांसद मेटमणि चौधरी अन्तिममा आएर बञ्चित भएका छन् ।

छिनोफानो शुक्रबार २२, असोज २०७८ ०२:४५


आज कसले रोक्यो रेशम चौधरीको राजीनामा ?

आज कसले रोक्यो रेशम चौधरीको राजीनामा ?

छिनोफानो शुक्रबार २२, असोज २०७८ ०२:०७


विरोध खतिवडा स्वास्थ्यमन्त्री, रामकुमारीलाई पर्यटन

विरोध खतिवडा स्वास्थ्यमन्त्री, रामकुमारीलाई पर्यटन

छिनोफानो शुक्रबार २२, असोज २०७८ ०१:४३


एकीकृत समाजवादीले बनायो ११ सदस्यीय केन्द्रीय सचिवालय

एकीकृत समाजवादीले बनायो ११ सदस्यीय केन्द्रीय सचिवालय

छिनोफानो शुक्रबार २२, असोज २०७८ ०१:११


बैतडीमा जुवा खेल्न नमान्दा निर्घात कुटपिट

बैतडीमा जुवा खेल्न नमान्दा निर्घात कुटपिट

छिनोफानो शुक्रबार २२, असोज २०७८ ०१:०३


करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

छिनोफानो शुक्रबार २२, असोज २०७८ १२:४९


एक लाख २२ हजार नगदसहित कञ्चनपुरमा १५ जुवाडे पक्राउ

एक लाख २२ हजार नगदसहित कञ्चनपुरमा १५ जुवाडे पक्राउ

छिनोफानो बिहिबार २१, असोज २०७८ ०३:५१


एमाले एक व्यक्तिकाे पार्टी जस्ताे भयाे : नेता नेपाल

एमाले एक व्यक्तिकाे पार्टी जस्ताे भयाे : नेता नेपाल

छिनोफानो बिहिबार २१, असोज २०७८ ०३:४९


काठमाण्डौ महानगरपालिकाले भोलि कोरोनाविरुद्धको पहिलोे मात्रा खोप दिने

काठमाण्डौ महानगरपालिकाले भोलि कोरोनाविरुद्धको पहिलोे मात्रा खोप दिने

छिनोफानो बिहिबार २१, असोज २०७८ ०३:४५


एमाले सबै हिसाबले पतनको दिशामा छ : माधव नेपाल

एमाले सबै हिसाबले पतनको दिशामा छ : माधव नेपाल

छिनोफानो बिहिबार २१, असोज २०७८ ०१:४३