प्रधानमन्त्री  देउवा  पुत्र  जयवीरको राजनितीमा इन्ट्री;

प्रधानमन्त्री एवंम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले  राजनिती मा प्रवेश गरेका छन् ।

बुधबार २३, भदौ २०७८ ०१:०९


पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक तयारीमा

नेकपा (माओवादी केन्द्र)का नेता पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक तयारी जुटेका छन् ।

बुधबार २३, भदौ २०७८ १२:३७


आज को राशिफल संगै पशुपतिनाथ को दर्शन गर्नुहोस

वि।सं। २०७८ भाद्र २३ गते बुधवार तदनुसार ई। स:। २०२१ सेप्टेम्बर ०८ तारिख, राक्षस नामक संवत्सर,

बुधबार २३, भदौ २०७८ ०७:०५


अखिल(क्रान्तिकारी) डोटीको आठौ जिल्ला सम्मेलन सम्पन्न ;अध्यक्षमा प्रकाश कठायत

बिप्लप नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) डोटी जिल्ला को आठौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

मङ्गलबार २२, भदौ २०७८ ११:४१


सुदूरपश्चिम प्रदेश सरकारका दुई जना मन्त्रीले दिए राजीनामा

नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।

मङ्गलबार २२, भदौ २०७८ ०५:४९


डडेलधुरामा वडा अधिवेशनको मिति तय;

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा वडा अधिवेशनको मिति तोकिएको छ ।

मङ्गलबार २२, भदौ २०७८ ०४:२३


विप्लव नेकपा सहित २२ दलीय गठबन्धन  मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उत्रिने

‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित २२ दलीय गठबन्धन  मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उत्रिएका छन् ।

मङ्गलबार २२, भदौ २०७८ ०३:५७


सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई दल रोज्ने समय आज ५ बजे सकिँदै;

प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय सीमा आज मंगलबार अपराह्न ५ बजे सकिँदैछ ।

मङ्गलबार २२, भदौ २०७८ ११:४२


नेकपा अछाम द्वारा रामारोशन गाउँपालिकामा गाँउ कमिटी बिस्तार

नेपाल कम्युनिष्ट पार्टी अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान अन्तर्गत अछाम को रामारोशन गाउँपालिकामा गाँउ कमिटी बिस्तार गरेको छ।

सोमबार २१, भदौ २०७८ ०९:३६


धनगढीमा ७ दिने आत्मरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न

धनगढीमा ७ दिने  आत्मरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ

सोमबार २१, भदौ २०७८ ०६:५७


बृक्षारोपण गर्दै मनाईयो कैलालीमा निजामती सेवा दिवस

धनगढी उपमहानगर पालिका को वडा ७ मा आठौ निजामती सेवा दिवसको अवसर पारेर रहेको देवरिया सामुदायिक बन उपभोक्ता समुहमा बृक्षारोपण कार्यक्रम गरिएको  छ ।

सोमबार २१, भदौ २०७८ ०४:०१


सुदूरपश्चिमकै ठूलो दलको रुपमा स्थापित भयो (एकीकृत समाजवादी)

सुदूरपश्चिममा थप एक जना एमाले सांसदहरूले  नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेकी छन्।

सोमबार २१, भदौ २०७८ ०२:५८


मनसुनी वायुको प्रभाव ले काठमाण्डांै लगाएत देशका अधिकांश भेगमा भारि वर्षा

मनसुनी वायुको प्रभाव ले काठमाण्डांै लगाएत देशका अधिकांश भेगमा भारि वर्षा भइरहेको छ । भारी वर्षाले बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ ।

सोमबार २१, भदौ २०७८ ०२:३२


तपाई को आज को राशिफल ,२०७८ भदौ २१, सोमबार

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तपाईंको सहयोगले

सोमबार २१, भदौ २०७८ ०७:४३


एमसिसि अनुदान नेपाललाई दोस्रो आफ्गानिस्तान बनाउने चाल ; नेता पुन

विप्लव नेतृत्वको -नेकपा_ ले एक महिने जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान सुरु गरेको छ ।

सोमबार २१, भदौ २०७८ ०७:२३


एमसिसि अनुदान नेपाललाई दोस्रो आफ्गानिस्तान बनाउने चाल ; नेता पुन

विप्लव नेतृत्वको -नेकपा_ ले एक महिने जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान सुरु गरेको छ ।

सोमबार २१, भदौ २०७८ ०७:२३


लिटल फ्लावर प्रिमियर लिग–६ अफिसियल हस्पीटल पार्टनर सारथी अस्पताल

धनगढीमा आयोजना भैरहेको लिटल फ्लावर प्रिमियर लिग–६ विधालय स्तरीय यू–१९ क्रिकेट प्रतियोगिताको अफिसियल हस्पीटल पार्टनरका रुपमा सारथी अस्पताल प्रा लि सँग सम्झौता भएको छ

आइतबार २०, भदौ २०७८ ०७:३१


सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) पक्षमामा  तीन जना एमाले सांसदको सनाखत

सुदूरपश्चिममा थप तीन जना एमाले सांसदहरूले  नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन्।

आइतबार २०, भदौ २०७८ ०६:२४


सेती प्रादेशिक अस्पतालमा २ हजार लिटर क्षमताको अक्सिजन प्लान्ट जडान सुरु;

सेती प्रादेशिक अस्पतालमा २ हजार लिटर क्षमताको अक्सिजन प्लान्ट जडानको प्रक्रिया सुरु भएको छ ।

आइतबार २०, भदौ २०७८ ०३:१४


कञ्चनपुर प्रहरी द्धारा बेवारिसे भरुवा बन्दुक बरामत

कञ्चनपुर प्रहरीले बेवारिसे भरुवा बन्दुक गरेको छ ।

आइतबार २०, भदौ २०७८ ०२:४७


एसएसबीले तुइनको लठ्ठा फुस्काउँदा धामी महाकालीमा खसे; छानबिन प्रतिवेदन

भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले तुइनको लठ्ठा फुस्काउँदा दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर–२, खाङदाङस्थित माल बस्ने जयसिंह धामी महाकालीमा खसेर उनको ज्यान गएको हो ।

आइतबार २०, भदौ २०७८ ०२:०८


केही असमाजिक तत्वहरुको कारणले पार्टीले धोका पनि खाए (मौलाना मशहूद)

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिवारका दिन तीन वटा वडाको संयुक्त भेला गरि वडा कमिटी गठन गरेको छ।

आइतबार २०, भदौ २०७८ ०१:३७