बिहिबार २७, असोज २०७९ ११:२५
बुधबार २६, असोज २०७९ ०५:१८
बुधबार २६, असोज २०७९ ०३:५९
नेपाली कांग्रेसकी युवा नेतृ साधना विसीले आफु निर्वाचित भए बझाङ्ग लाई सुखी बझाङ र समृद्ध बझाङ बनाउने अभियानमा लाग्ने बताएकी छन ।
छिनोफानो बुधबार २६, असोज २०७९ ०२:२५
लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् ।
रासस बुधबार २६, असोज २०७९ ०१:३०
करिब हप्तादिन देखिको लगातार वर्षा रोकिएसँगै कैलालीको डुबानग्रस्त क्षेत्रमा पानीको सतह घट्दै गएको छ ।
छिनोफानो बुधबार २६, असोज २०७९ १०:५९
हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । अहिले प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ।
बुधबार २६, असोज २०७९ १०:३१
मष्टा गाउँपालिका–१ जिन्नाडाकी भट्टी आउजीले ५६ वर्षमा पाइला टेक्नुभयो । उहाँलाई सम्झना भएदेखि उहाँको पाँच दशक जीवन भाग्या (खलो दिने मालिक) कै खेतबारीमा बित्यो ।
रासस बुधबार २६, असोज २०७९ १०:१८
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहने भएको छ ।
छिनोफानो मङ्गलबार २५, असोज २०७९ ०७:०२
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कैलालीमा एक सय ४४ जनाको उम्मेदवारी परेको छ ।
रासस मङ्गलबार २५, असोज २०७९ ०३:३१
दुर्गम गाउँमा खानेकुराको लागि निकै अभाव, न्यून उब्जनी र खेतीपाती पनि शून्य हुँदा दैनिक मजदूरी र पानीघट्ट सञ्चालन नै परिवारको आयआर्जनको माध्यम बनेको छ ।
रासस मङ्गलबार २५, असोज २०७९ ०३:२२
धान भित्र्याउने बेलाको बेमौसमी वर्षाले गर्दा यसवर्ष धान उत्पादन घटने भएकाले यहाँका किसान चिन्तित छन् । किसान देवकी पन्तले यसवर्ष धान भित्र्याउने बेलामा आएको वर्षाले धानमा नोक्सानी गरेको बताईन् ।
रासस मङ्गलबार २५, असोज २०७९ ०३:०८
टीकापुरर कैलालीका बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधि बाढीपीडितको उद्धार र राहतमा व्यस्त रहेका छन् ।
रासस मङ्गलबार २५, असोज २०७९ १२:२७
सन्दीपलाई बलात्कारको आरोप लगाउने जाहेरवाला नाबालिग नरहेको कानुन व्यवसायीको दावी
छिनोफानो सोमबार २४, असोज २०७९ १२:४७
उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायमसिंह यादवको ८२ वर्षको उमेरमा निधन
छिनोफानो सोमबार २४, असोज २०७९ १२:२८
राष्ट्रपति भण्डारीलाई कोरोना भाइरस संक्रमण
छिनोफानो सोमबार २४, असोज २०७९ ११:३०
देश भर ६ हजार बढीले गरे मनोनयन दर्ता
छिनोफानो सोमबार २४, असोज २०७९ १०:३०
आज मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने
छिनोफानो सोमबार २४, असोज २०७९ १०:१८
पार्टी नेतृत्वको निर्देशनअनुसार प्रदेश सभा सदस्यमा दोहोरिने तयारी गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अन्तिम समयमा आफूलाई विवादित बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
छिनोफानो आइतबार २३, असोज २०७९ ०६:४१
कैलाली– ४ मा गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्।
आइतबार २३, असोज २०७९ ०६:३४
कर्णाली नदीले खतरा तह पार गरेको छ । अपराह्न ३ः४० मिनेटमा पानीको तह मापन गर्दा १० दशमलव ७१ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
छिनोफानो आइतबार २३, असोज २०७९ ०६:२२
कैलाली क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका नेता नारदमुनि रानाले उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार २३, असोज २०७९ ०६:०७
कैलालीक्षेत्र नम्बर ४ बाट नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । नेकपा एमालेका सचिव लेखराज भट्टले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेका छन ।
छिनोफानो आइतबार २३, असोज २०७९ ०५:४६
अछाममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नराबाजी गरिएको छ । भीम रावलका कार्यकर्ता तथा समर्थकले कालो झण्डासहित ओलीविरुद्ध नाराबाजी गरेका छन्।
छिनोफानो आइतबार २३, असोज २०७९ ०५:४०
मुख्यमन्त्री भट्ट प्रदेश सभामा पुनःदोहोरिने सम्भावना
छिनोफानो मङ्गलबार १८, असोज २०७९ ०६:१५