आइतबार ०४, मङि्सर २०७९ ०५:१७
शनिबार ०३, मङि्सर २०७९ ०६:१४
शनिबार ०३, मङि्सर २०७९ ०६:१०
आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा फैलिएको भ्रामक सूचना फैलाएको प्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
शनिबार ०३, मङि्सर २०७९ ०३:५३
मतदान गर्न उपत्यका छाड्नेको भीडभाड बढेको छ । नयाँ बसपार्क, कोटेश्वर, बालाजुमा सार्वजनिक यातायातको लाइन लागेको देखिन्छ ।
शनिबार ०३, मङि्सर २०७९ ०३:०३
डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
शनिबार ०३, मङि्सर २०७९ ०२:५७
यहि ४ मंसिरमा हुने चुनावबाट प्रतिनिधि सभा र प्रदेश सभामा ८२५ सदस्य चयन हुनेछन् ।
शनिबार ०३, मङि्सर २०७९ ०१:३६
प्रधानमन्त्री देउवा बाटै निर्वाचन स्थिर समयको उल्लंघन
छिनोफानो शनिबार ०३, मङि्सर २०७९ १२:०३
गोठमा आगलागी हुँदा काठ र भाँडा वर्तन जलेर नष्ट
छिनोफानो शनिबार ०३, मङि्सर २०७९ ११:४०
मुख्य निर्वाचन अधिकृतलाई आयोगको ६ बुँदे निर्देशन
छिनोफानो शनिबार ०३, मङि्सर २०७९ ११:३०
मोटरसाइकल दुर्घटनामा पत्रकार कँडेलको मृत्यु
छिनोफानो शनिबार ०३, मङि्सर २०७९ ११:१०
संबेदनसिल मतदान स्थलमा नेपाली सेनाको हवाइ गस्ती: पृतनापती थापा
शुक्रबार ०२, मङि्सर २०७९ ०६:५९
दार्चुलाको व्यास गाउँपालिकास्थित छाङरु र तिंकरको मतदान सदरमुकाम खलंगामै हुने भएको छ।
शुक्रबार ०२, मङि्सर २०७९ ०४:३९
कैलालीमा निर्वाचनका दिन सवारी साधन चलाउन नपाइने भएको छ ।
शुक्रबार ०२, मङि्सर २०७९ ०३:४५
कैलालीमा ६२९ मतदान केन्द्र मध्ये ५२ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणबाट अतिसंवेदनशील रहेका छन् ।
शुक्रबार ०२, मङि्सर २०७९ ०३:३७
सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द गरिएका छन्।
शुक्रबार ०२, मङि्सर २०७९ १२:२१
देशमा चुनावी माहोल छाएको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न दलका शिर्ष नेताहरु देश दौडाहमा छन भने उम्मेदवरहरु गाउँ गाउँ र घरदैलो कार्यक्रममा व्यस्त छन ।
दिर्घ शाही बुधबार ३०, कार्तिक २०७९ ०५:५९
क्रोनिक अब्सट्रक्टिभ पुल्मोनरी डिजिज अर्थात् सीओपीडी दिवस मनाईएको छ ।
बुधबार ३०, कार्तिक २०७९ ०५:११
नेपाल र युएईबिच जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले ३ विकेटको जित हात पारेको छ।
बुधबार ३०, कार्तिक २०७९ ०५:००
मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित निर्वाचन सामग्री ढुवानी बुधबारदेखि सुरु भएको छ ।
बुधबार ३०, कार्तिक २०७९ ०४:२७
देश निर्वाचनमय भएको छ । निर्वाचनमय भएका बेला कैलालीका राजी र बादी समुदायलाई भने निर्वाचनमा खासै उत्साह छैन ।
रासस बुधबार ३०, कार्तिक २०७९ १२:४८
चुनावको मिति नजिकिएसंगै उम्मेदवारहरु अहिले घरदैलो कार्यक्रममा व्यस्त बनेका छन ।
छिनोफानो बुधबार ३०, कार्तिक २०७९ १२:२३
गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ।
मङ्गलबार २९, कार्तिक २०७९ ०५:४१
भारतसँग जोडिएका कैलालीका सीमानाका तीन दिन बन्द हुने भएका छन्।
छिनोफानो मङ्गलबार २९, कार्तिक २०७९ ०४:०३
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज प्रतितोला एक हजारले सुनको मूल्यमा वृद्धि भएको हो ।
मङ्गलबार २९, कार्तिक २०७९ १२:४५