शोकमा डुब्यो डोटीको गैरागाउँ
शोकमा डुब्यो डोटीको गैरागाउँ

बिहिबार २४, कार्तिक २०७९ १०:३२

प्रधानमन्त्री देउवा आज काठमाडौं फर्किदै
प्रधानमन्त्री देउवा आज काठमाडौं फर्किदै

बिहिबार २४, कार्तिक २०७९ ०९:५७

दार्चुला पुगेर देउवाले भने– चुच्चे नक्सा पास गरेको जस ओलीले मात्र लिन खोजे

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतद्वारा अतिक्रमित भूमि समेटिएको नक्सा एमालेका अध्यक्ष केपी ओलीले मात्रै जारी नगरेको बताएका छन् ।

बुधबार २३, कार्तिक २०७९ ०४:०८


धानको न्यूनतम समर्थन मूल्य निर्धारण

मन्त्रिपरिषद्को कार्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

बुधबार २३, कार्तिक २०७९ ०३:२२


प्रेम आलेले भूकम्पमा मृत्यु भएकालाई जनही २५ हजार दिने

पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परी मृत्यु भएका छ जनाको परिवारहरुलाई रु एक लाख ५० हजार राहत दिने घोषणा गरेका छन् ।

बुधबार २३, कार्तिक २०७९ ०२:५४


गठबन्धनका तीन शीर्ष नेता आज बैतडीमा चुनावी सभा सम्बोधन गर्ने

सत्ता गठबन्धनका शीर्ष नेताहरु अहिले चुनावी सभामा सम्बोधनका लागि देश दोडाहमा छन ।

बुधबार २३, कार्तिक २०७९ ११:३०


भूकम्प प्रभावित क्षेत्रमा  तत्काल उद्दारका लागि खटिन प्रधानमन्त्रीको निर्देशन

डोटीमा भूकम्पमा प्रभावित क्षेत्रमा राहत तथा उद्दारमा खटिन प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

बुधबार २३, कार्तिक २०७९ ११:०८


भुकम्पमा परि डोटीमा ६ जनाको मृत्यु, ५ जना घाइते

भुकम्पमा परि डोटीमा ६ जनाको मृत्यु, ५ जना घाइते

छिनोफानो बुधबार २३, कार्तिक २०७९ ०७:४४


सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा गेटा मेडिकलका बारेमा बहस गरिने

सुदूरपश्चिम विश्वविद्यालयले आगामी मङ्सिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

रासस मङ्गलबार २२, कार्तिक २०७९ ०४:३३


विभिन्न १० बुँदे माग राख्दै उद्योग बाणिज्य संघ कैलालीले बझायो प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

उद्योग बाणिज्य संघ कैलालीले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

छिनोफानो मङ्गलबार २२, कार्तिक २०७९ ०२:५८


कैलाली ५ मा गठबन्धन र एमालेलाई  स्वतन्त्रको डर

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ अहिले चर्चामा छ ।

मङ्गलबार २२, कार्तिक २०७९ ०१:५५


कैलालीका बाढीपीडित किसानलाइ गहुँको बीउ अभाव

कैलालीको भजनी नगरपालिकाका बाढीपीडित किसानले हिउँदे गहुँखेती गर्न बीउ अभाव रहेको गुनासो गरेका छन् ।

मङ्गलबार २२, कार्तिक २०७९ १२:५३


एमाले नेतृ शाह कांग्रेस प्रवेश

नेकपा एमाले केन्द्रिय अुसासन आयोग सदस्य लक्ष्मी शाह कांग्रेस प्रवेश गरेकी छन ।

मङ्गलबार २२, कार्तिक २०७९ १२:३४


प्रधानमन्त्री देउवा भोलि बैतडी र दार्चुलाको चुनावी सभालाई सम्बोधन गर्न जाँदै

आगामी मंसिर ‍४ गतेका लागि तय भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँग विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त छन् ।

मङ्गलबार २२, कार्तिक २०७९ ११:५४


आज खग्रास चन्द्रग्रहण लाग्ने

कार्तिक शुक्ल पूर्णिमामा आज लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण सामाखुसीस्थित तक्षशिला एष्ट्रोनामी क्लबले देखाउने भएको छ ।

मङ्गलबार २२, कार्तिक २०७९ ०९:५८


एमाले अध्यक्ष ओली फेरि २६ गते सुदूरपश्चिम आउदै

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि सुदूरपश्चिम आउने भएका छन्।

सोमबार २१, कार्तिक २०७९ ०६:१७


सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि हुने

आगामी मंसिर २२ गतेबाट धनगढीमा सुदूरपश्चिम महोत्सव हुने भएको छ ।

सोमबार २१, कार्तिक २०७९ ०६:०७


प्रधानमन्त्री देउवा २ दिन धनगढीमै बस्ने

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला धनगढीमा छन्। प्रधानमन्त्री देउवा आइतबार बेलुकी धनगढी पुगेका हुन्। देउवा कार्तिक १७ गते गृहजिल्ला डडेल्धुरा गएका थिए ।

छिनोफानो सोमबार २१, कार्तिक २०७९ ०५:४९


जुम्लामा गठबन्धन र एमालेलाई ज्ञानेन्द्र शाहीको डर

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जुम्लाको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने भएको छ।

रासस सोमबार २१, कार्तिक २०७९ १२:५४


कञ्चनपुरमा अव्यवस्थित बसोबासीको समस्या समाधान गरिने

कञ्चनपुरका लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारले अव्यवस्थित बसोबासीको दिगो समस्या समाधानका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार २१, कार्तिक २०७९ १२:०८


कैलालीमा बसबाट खसेर एक जनाको मृत्यु

कैलालीमा बसबाट खसेर एक जनाको मृत्यु भएको छ ।

सोमबार २१, कार्तिक २०७९ ११:५२


टीकापुर उद्यानमा दसैँ–तिहारपछि पर्यटकको आकर्षण बढ्दै

दसैँ–तिहारपछि कैलालीको टीकापुर उद्यान (पार्क) पर्यटकले भरिभराउ भएको छ ।

रासस आइतबार २०, कार्तिक २०७९ ०३:५७


दोधारा चाँदनीमा आम्दानीको मुख्य स्रोत तरकारी खेती

कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका किसानहरु अन्य बालीभन्दा तरकारीमा बढी फाइदा हुन थालेपछि तरकारी खेतीमा लागेका छन्।

आइतबार २०, कार्तिक २०७९ ०३:४३


शैल्यशिखर धाम मालिकार्जुनमा पूजन जात्रा र इतिहास

दार्चुला जिल्लाको शैल्यशिखर धाम तथा शिखर धुरामा आज पूजन जात्रा लागेको छ ।

आइतबार २०, कार्तिक २०७९ ०३:३२