शनिबार ०८, असोज २०७९ १२:५९
शनिबार ०८, असोज २०७९ १२:२५
शुक्रबार ०७, असोज २०७९ ०७:१८
नेपालीहरुको महानपर्व बिजया दशमी नजिकीदै गर्दा रोजगारीका लागि भारत जानेको सख्यामा कमि आएको छैन । स्वदेशमै रोजगारी नहुदा सुदूरपश्चिमेलीहरु पर्वको हर्ष त्यागि भारत जान बाध्य छन् ।
दिर्घ शाही शुक्रबार ०७, असोज २०७९ ०६:२५
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
छिनोफानो शुक्रबार ०७, असोज २०७९ ०३:११
कैलाली–५ मा नेपाली काँग्रेसका नेता क्षितिज भण्डारीले उम्मेदवारी घोषणा गरेका छन्। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावका लागि भण्डारी संघमा कैलालीको क्षेत्र नम्बर ५ बाट उम्मेदवारी घोषणा गरेका हुन्।
छिनोफानो शुक्रबार ०७, असोज २०७९ ०३:०४
जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक पक्राउ परेका छन् ।
छिनोफानो शुक्रबार ०७, असोज २०७९ ११:१८
कैलाली र धनगढीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
छिनोफानो शुक्रबार ०७, असोज २०७९ ११:०५
धनगढीमा विद्यालय परिसर भित्र एक जनाको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको तुलसीराम माध्यमिक विद्यालयको परिसरमा एक जनाको शव फेला परेको हो।
शुक्रबार ०७, असोज २०७९ १०:५८
आज सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना
छिनोफानो शुक्रबार ०७, असोज २०७९ १०:४७
दार्चुलामा जीप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते
छिनोफानो शुक्रबार ०७, असोज २०७९ १०:४२
एभिन्युज सुदूरपश्चिम व्युरो प्रमुख बि.क सम्मानित
छिनोफानो बिहिबार ०६, असोज २०७९ ०९:४०
धनगढीमा सामाजिक संरक्षण र सुरक्षा कार्यशाला गोष्ठी सम्पन्न
छिनोफानो बिहिबार ०६, असोज २०७९ ०७:४४
कञ्चनपुर र कैलालीको सिमाना त्रिनगर भन्सार नाकामा पर्ने डोके बजारमा रहेको अव्यवस्थित आटो तथा इ–सिक्सा पार्किङमा कडाइ गरिएको छ ।
छिनोफानो बिहिबार ०६, असोज २०७९ ०७:०८
कैलालीको अत्तरिया रहेको अत्तरियामा पहिलो पटक दुरविन प्रविधिबाट एपेण्डिक्सको सफल अप्रेशन गरिएको छ । अत्तरिया अस्पतालले १४ वर्षिय बालक युवराज कार्कीको दुरबिन प्रविधिबाट सफल अप्रेशन गरेको हो ।
छिनोफानो बिहिबार ०६, असोज २०७९ ०१:५७
नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बिहिबार ०६, असोज २०७९ ०१:३०
आज देशभर बदली रहनेछ । दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
छिनोफानो बिहिबार ०६, असोज २०७९ ११:३४
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिनेरनलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो ।
बिहिबार ०६, असोज २०७९ ११:२७
धनगढीमा बेहोस अवस्थामा अस्पताल पुगाइएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
छिनोफानो बिहिबार ०६, असोज २०७९ १०:५१
कैलालीमा आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका यसवक पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ५ मा श्रीमानले श्रीमतीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका थिए।
छिनोफानो बिहिबार ०६, असोज २०७९ १०:२५
आफ्नै खर्चमा काठमाडौं गए अनशनरत डा. गोविन्द केसी
छिनोफानो बुधबार ०५, असोज २०७९ ०५:५६
पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिए
छिनोफानो मङ्गलबार ०४, असोज २०७९ ०६:२२
बैतडीमा घरको छानो भत्किँदा च्यापिएर एक किशोरीको मृत्यु
छिनोफानो मङ्गलबार ०४, असोज २०७९ ०६:१८
अनशनतर डा. गोविन्द केसीलाई काठमाडौँ लैजान धनगढी आएको स्काइट्रक फिर्ता भएको छ । स्वास्थ्य मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले केसीलाई काठमाडौँ लैजान मंगलबार दिउँसो नेपाली सेनाको स्काइट्रक धनगढी पठाएको थियो ।
छिनोफानो मङ्गलबार ०४, असोज २०७९ ०५:३८
पश्चिमी अष्ट्रेलियाको किम्बरले क्षेत्रको पर्वतमालास्थित फिट्जराय क्रसिंग सहर नजिकै संसारकै सबैभन्दा राम्रोसँग संरक्षित प्राचीन मुगा पर्वत छ ।
मङ्गलबार ०४, असोज २०७९ ०४:५९