बसको ठक्करबाट घाइते भएका दुवै जनाको मृत्यु

सुनसरीमा बसको ठक्करबाट घाइते भएका दुवै जनाको मृत्यु भएको छ ।

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:४२


नेपाल राष्ट्र बैंकले छ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले छ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:४०


चीनले नेपाली सेनालाई दियो तीन लाख डोज खोप

चीनले नेपाली सेनालाई दियो तीन लाख डोज खोप

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:३६


भारतमा एक प्रहरीले आफ्नै सहकर्मीहरूमाथि हाने गोली, चारको मृत्यु, तीन गम्भिर घाइते

भारतमा एक प्रहरीले आफ्नै सहकर्मीहरूमाथि हाने गोली, चारको मृत्यु, तीन गम्भिर घाइते

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:३३


प्रधानसेनापति प्रभुराम शर्मा मंगलबार भारत भ्रमणमा जाँदै

प्रधानसेनापति प्रभुराम शर्मा भोलि (मंगलबार) भारत भ्रमणमा जाँदै छन् ।

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:२८


बैतडी एमाले अधिवेशन : नेतृत्वमा महिला र दलित शून्य

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औं महाधिवेशन अन्तर्गत बैतडी जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सकिएको छ ।

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:२३


राष्ट्र बैंककी सहायक निर्देशक कृति थापाको कोरोना संक्रमणबाट निधन

राष्ट्र बैंककी सहायक निर्देशक कृति थापा (राजभण्डारी) को कोरोना भाइरस संक्रमणबाट निधन भएको छ ।

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:१९


ओली आज (सोमबार) विराटनगरमा

ओली आज (सोमबार) विराटनगरमा

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:१४


छठ पर्वको रौनक सुरु

मिथिलाञ्चलसहित तराई मधेशमा यतिबेला छठ पर्वको रौनक सुरु भएको छ ।

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:१२


कोरोना संक्रमण दर तीनदेखि ६ प्रतिशतको हाराहारीमा

३९ प्रतिशतसम्म पुगेको नेपालको कोरोना संक्रमणदर पछिल्ला दिनमा तीन प्रतिशतसम्म झरेको छ ।

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:०९


एमसिसी परियोजनाको भविष्य थप अन्योलमा

एमसिसी परियोजनाको भविष्य थप अन्योलमा

छिनोफानो सोमबार २२, कार्तिक २०७८ ०१:०४


मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गर्ने तयारी

मंसिर पहिलो सातादेखि गाउँ–गाउँमा मतदाता नामावली संकलन गर्ने तयारी

छिनोफानो सोमबार २२, कार्तिक २०७८ १२:५९


पछिल्लो २४ घण्टाभित्र थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,नौं जनाको मृत्यु

पछिल्लो २४ घण्टाभित्र थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,नौं जनाको मृत्यु

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ०४:४८


लिबियाकी विदेशमन्त्री निलम्बित

लिबियाकी विदेशमन्त्री नाज्ला माङगौशलाई निलम्बन गरिएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ०४:३९


गौतम बुद्ध विमानस्थलमा मंसिर ६ गते एरो थाईले परीक्षण उडान गर्दै

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ०४:३४


एमाले देशका लागि बनेको पार्टी : अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले देशका लागि बनेको पार्टी रहेको बताएका छन् ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ०४:३०


कैलालीमा एक पुरुष मृत अवस्थामा फेला

कैलालीमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ०४:१०


२० महिनादेखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मंसिरदेखि खुल्ने

कोरोना भाइरस महामारीका कारण २० महिनादेखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मंसिरदेखि खुल्ने भएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ०२:२६


सल्यानबाट दाङ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना ,९ जनाको मृत्यु

सल्यानबाट दाङ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना ,९ जनाको मृत्यु

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ०२:१८


दार्चुलामा चीनसँग जोडिएका सीमा नाका सुरक्षाविहीन

दार्चुलामा चीनसँग जोडिएका सीमा नाका सुरक्षाविहीन

छिनोफानो आइतबार २१, कार्तिक २०७८ १२:४१


दाङमा एक युवकको कुटपिट गरी हत्या

दाङमा एक युवकको कुटपिट गरी हत्या गरिएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ १२:३२


सुखानी खोलाको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

मोरङको ग्रामथान गाउँपालिका २ झङ्ग्राहीस्थित सुखानी खोलाको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ १२:२८