समाचार


बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु
बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु

बुधबार ०७, मङि्सर २०७९ १०:५२

कैलाली ४ मा बलायरको अग्रता कायमै
कैलाली ४ मा बलायरको अग्रता कायमै

बुधबार ०७, मङि्सर २०७९ १०:४८

डडेल्धुराबाट देउवा सातौँ पटक निर्वाचित
डडेल्धुराबाट देउवा सातौँ पटक निर्वाचित

बुधबार ०७, मङि्सर २०७९ १०:३९

कैलाली १ मा नागरिक उनमुक्तिको जीत सुनिश्चित

कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीको जीत सुनिश्चित भएको छ।

मङ्गलबार ०६, मङि्सर २०७९ ११:२७


कैलाली ४ मा लेखराजको अग्रता, वीरबहादुर पछ्याउँदै

कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका वीरबहादुर बलायरलाई पछि पार्दै एमालेका लेखराज भट्टले अग्रता लिएका छन्।

मङ्गलबार ०६, मङि्सर २०७९ ११:१५


कैलाली ५ मा पनि सुरु भयो मतगणना

कैलाली क्षेत्र नम्बर ५ को मतगणना बल्ल सुरु भएको छ ।

मङ्गलबार ०६, मङि्सर २०७९ ११:०७


बाजुरा सदरमुकाम तनावग्रस्त

नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । बजार बन्दसँगै बजारका गल्लीहरूमा टायर बालेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ ।

सोमबार ०५, मङि्सर २०७९ ११:३७


सप्तरी २ मा सिके राउतको अग्रता, उपेन्द्र यादव पछ्याउँदै

सप्तरी क्षेत्र नम्बर २मा ५ सय मत गन्दा सिके राउतको अग्रता कायमै छ। राष्ट्रिय जनमत पार्टीका उम्मेदवार राउतले ४ सय १ मत प्राप्त गरेका छन्।

सोमबार ०५, मङि्सर २०७९ ११:२६


बैतडी दुर्घटनाः मृत्यु हुनेको संख्या  ४ पुग्यो

बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा मृत्यु संख्या ४ गुगेको छ ।

सोमबार ०५, मङि्सर २०७९ ११:१०


डडेल्धुरामा ५६ प्रतिशत मत खस्यो

आज सम्पन्न भएको निर्वाचनमा डडेल्धुरामा ५६ प्रतिशत मत खसेको छ ।

आइतबार ०४, मङि्सर २०७९ ०७:०९


काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि मात्रै सवारी साधन चलाउन पाइने

काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि मात्रै सबै प्रकारका सवारी साधन चल्न पाउने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आइतबार ०४, मङि्सर २०७९ ०६:५८


कैलालीमा ६३ प्रतिशत मतदान खस्यो

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कैलालीमा ६३ प्रतिशत मत खसेको छ ।

आइतबार ०४, मङि्सर २०७९ ०६:२७


बाजुरामा गोली चल्यो, १ जनाको मृत्यु

बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ।

आइतबार ०४, मङि्सर २०७९ ०५:४५


कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर– २ मा चारजना किरियापुत्रीले गरे मतदान

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर– २ मा किरियापुत्रीले मतदान गरेका छन्।

आइतबार ०४, मङि्सर २०७९ ०५:३९


बाजुरामा मतपेटिकामा आगजनी

बाजुराको प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको (क) केन्द्रस्थित प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको छ ।

आइतबार ०४, मङि्सर २०७९ ०५:२८


डोटीमा स्थिति सामान्य गर्न ४ राउण्ड ‘हवाई फायर’

डोटीमा मतदान स्थलमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर भएको छ ।

आइतबार ०४, मङि्सर २०७९ ०५:१७


भोलि देशभर एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै

आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् ।

शनिबार ०३, मङि्सर २०७९ ०६:१४


प्रधानमन्त्री देउवालाई कारबाहीको माग, निर्वाचन आयोगमा उजुरी

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

शनिबार ०३, मङि्सर २०७९ ०६:१०


भ्रामक सूचना फैलिएको प्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण

आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा फैलिएको भ्रामक सूचना फैलाएको प्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

शनिबार ०३, मङि्सर २०७९ ०३:५३


मतदान गर्न उपत्यका छाड्नेको संख्या बढ्यो

मतदान गर्न उपत्यका छाड्नेको भीडभाड बढेको छ । नयाँ बसपार्क, कोटेश्वर, बालाजुमा सार्वजनिक यातायातको लाइन लागेको देखिन्छ ।

शनिबार ०३, मङि्सर २०७९ ०३:०३


डोटीमा मृत भेटिएका पुरुष भोट हाल्न भारतबाट आएका थिए

डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

शनिबार ०३, मङि्सर २०७९ ०२:५७


८ सय २५ सिटका लागि ११ हजार ५४३ उम्मेदवार चुनावी मैदानमा

यहि ४ मंसिरमा हुने चुनावबाट प्रतिनिधि सभा र प्रदेश सभामा ८२५ सदस्य चयन हुनेछन् ।

शनिबार ०३, मङि्सर २०७९ ०१:३६


प्रधानमन्त्री देउवा बाटै निर्वाचन स्थिर समयको उल्लंघन

प्रधानमन्त्री देउवा बाटै निर्वाचन स्थिर समयको उल्लंघन

छिनोफानो शनिबार ०३, मङि्सर २०७९ १२:०३


गोठमा आगलागी हुँदा काठ र भाँडा वर्तन जलेर नष्ट

गोठमा आगलागी हुँदा काठ र भाँडा वर्तन जलेर नष्ट

छिनोफानो शनिबार ०३, मङि्सर २०७९ ११:४०


मुख्य निर्वाचन अधिकृतलाई आयोगको ६ बुँदे निर्देशन

मुख्य निर्वाचन अधिकृतलाई आयोगको ६ बुँदे निर्देशन

छिनोफानो शनिबार ०३, मङि्सर २०७९ ११:३०