समाचार


डोटीमा ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु

डोटीमा ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार २६, कार्तिक २०७९ ०७:१०


नेपालसँग खेल्न युएई टिम काठमाडौं आउँदै

नेपालसँग तीन वटा एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने युएईको टिम घोषणा भएको छ ।

शनिबार २६, कार्तिक २०७९ ०७:०७


आलेले छाडा बोलेर डोट्याली भाषाको बेइज्जत गरेः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूले टिकट दिएर जिताएको व्यक्ति प्रेम आलेले डोटीको मात्र नभएर देशकै बेइज्जत गरेको भन्दै अब कुनै गल्ती नगर्न डोटेली कांग्रेसलाई आह्वान गरेका छन् ।

शनिबार २६, कार्तिक २०७९ ०६:४७


राष्ट्रिय शक्ति निमार्ण गर्न आवश्यक छः  ओली

पुर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय शक्ती निमार्ण गर्न आवश्यक रहेको बताए ।

छिनोफानो शनिबार २६, कार्तिक २०७९ ०६:३५


एमाले विद्यार्थी नेता बिष्टले छोडे पार्टी, गठबन्धनलाई सहयोग गर्ने

नेकपा (एमाले) का विद्यार्थी नेता प्रकाश बिष्टले पार्टी परित्याग गरेका छन ।

शनिबार २६, कार्तिक २०७९ ०६:०९


एमाले अध्यक्ष ओली आज अत्तरियामा आउँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज अत्तरियामा आउन भएका छन ।

शनिबार २६, कार्तिक २०७९ ११:४८


वीपीलाई सबैले बिर्सिए पनि लिङ्देनले विर्सेका छैनन्ः मनिषा कोइरोला

चर्चित अभिनेत्री मनिषा कोइरालाले वीपी कोइरालालाई सबैले बिर्सिएको भए पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्झिराखेको बताएकी छिन् ।

शुक्रबार २५, कार्तिक २०७९ ०६:१७


कैलालीमा मतदान गर्न नयाँ मतदाता उत्साहित

१९ वर्षीय सञ्जिता राना थारू आउने चुनावमा मतदान गर्न आतुर छिन् ।

शुक्रबार २५, कार्तिक २०७९ ०५:४३


चुनावी एजेण्डामै सीमित झुलाघाट मोटरेवल पुल

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेवल पुल राजनीतिक दलका लागि चुनावी एजेन्डा बनेको लामो समय भइसकेको छ ।

शुक्रबार २५, कार्तिक २०७९ ०५:३४


कोदो उत्पादनमा कमी

गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ ।

शुक्रबार २५, कार्तिक २०७९ ११:५९


डोटीका भूकम्पपीडितको गुनासोः सरकारी तबरबाट राहत पाएनौं

डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितले सरकारी तवरबाट कुनै राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन् ।

शुक्रबार २५, कार्तिक २०७९ ११:५०


विद्यालयमा चुनावी सभा गर्ने मन्त्री बडूलाई आयोगले सोध्यो स्पष्टीकरण

चुनावको मिति नजिकिएसंगै नेताहरुले घरदैलो कार्यक्रम तथा प्रचार प्रसारलाई तिव्रता दिएका छन ।

शुक्रबार २५, कार्तिक २०७९ ११:०६


शोकमा डुब्यो डोटीको गैरागाउँ

पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँका प्रेम बोहरा दुई वर्षपछि मङ्गलबार साँझ मात्रै भारतबाट घर पुगेका थिए ।

छिनोफानो बिहिबार २४, कार्तिक २०७९ १०:३२


प्रधानमन्त्री देउवा आज काठमाडौं फर्किदै

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा काठमाडौं फर्किने भएका छन्।

छिनोफानो बिहिबार २४, कार्तिक २०७९ ०९:५७


गठबन्धनलाई ओलीको प्रश्न– कसको घोषणा पत्र लागु हुने हो ?

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले जनता अल्मल्याउने काम मात्रै गरेको बताएका छन्।

बुधबार २३, कार्तिक २०७९ ०४:५३


दार्चुला पुगेर देउवाले भने– चुच्चे नक्सा पास गरेको जस ओलीले मात्र लिन खोजे

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतद्वारा अतिक्रमित भूमि समेटिएको नक्सा एमालेका अध्यक्ष केपी ओलीले मात्रै जारी नगरेको बताएका छन् ।

बुधबार २३, कार्तिक २०७९ ०४:०८


धानको न्यूनतम समर्थन मूल्य निर्धारण

मन्त्रिपरिषद्को कार्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।

बुधबार २३, कार्तिक २०७९ ०३:२२


प्रेम आलेले भूकम्पमा मृत्यु भएकालाई जनही २५ हजार दिने

पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परी मृत्यु भएका छ जनाको परिवारहरुलाई रु एक लाख ५० हजार राहत दिने घोषणा गरेका छन् ।

बुधबार २३, कार्तिक २०७९ ०२:५४


गठबन्धनका तीन शीर्ष नेता आज बैतडीमा चुनावी सभा सम्बोधन गर्ने

सत्ता गठबन्धनका शीर्ष नेताहरु अहिले चुनावी सभामा सम्बोधनका लागि देश दोडाहमा छन ।

बुधबार २३, कार्तिक २०७९ ११:३०


भूकम्प प्रभावित क्षेत्रमा  तत्काल उद्दारका लागि खटिन प्रधानमन्त्रीको निर्देशन

डोटीमा भूकम्पमा प्रभावित क्षेत्रमा राहत तथा उद्दारमा खटिन प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

बुधबार २३, कार्तिक २०७९ ११:०८


भुकम्पमा परि डोटीमा ६ जनाको मृत्यु, ५ जना घाइते

भुकम्पमा परि डोटीमा ६ जनाको मृत्यु, ५ जना घाइते

छिनोफानो बुधबार २३, कार्तिक २०७९ ०७:४४


सुदूरपश्चिम विश्वविद्यालयले आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा गेटा मेडिकलका बारेमा बहस गरिने

सुदूरपश्चिम विश्वविद्यालयले आगामी मङ्सिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

रासस मङ्गलबार २२, कार्तिक २०७९ ०४:३३