बुधबार २८, फागुन २०८१ ०१:२२
बुधबार २८, फागुन २०८१ ०१:२०
बुधबार २८, फागुन २०८१ ०८:१०
युगान्डामा जारी वुमन्स डे कपमा आजबाट दोस्रो चरणका खेल सुरू हुँदैछन्। नेपालले आज लिगको आफ्नो चौथो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। एनटेब्बे ओभलमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे सुरू हुनेछ। नेपालका लागि शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आज जित आवश्यक छ। तीन खेलमा दुईमा हार र एकमा जित हात पारेको नेपाल दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको नामिबियाको पनि दुई अंक नै छ। यसअघि लिगको पहिलो चरणमा भएको भेटमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो। नेपाल युगान्डामाथि एक विकेटको रोमान्चक जित हात पार्दै खेलमा फर्किएको थियो। तर हङकङसंग दुई रनको झिनो हार बेहोर्यो। युगान्डा चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको हङकङको पनि चार अंक नै छ। आजै युगान्डा र हङकङ बीच पनि खेल हुनेछ। फाइनल खेल आइतबार हुनेछ।
छिनोफानो बुधबार २८, फागुन २०८१ ०७:५६
आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण
छिनोफानो मङ्गलबार २७, फागुन २०८१ ०२:२८
सुदूरपश्चिमबाट कांग्रेसले जितको लहर ल्याउने छ : सभापति देउवा
छिनोफानो मङ्गलबार २७, फागुन २०८१ ०२:२६
सुनको भाउ आज पाँच सय रुपैयाँले घट्यो
छिनोफानो मङ्गलबार २७, फागुन २०८१ ०२:२४
शिशु मृत्युदर कायमै, तीन वर्षमा सत्तरी जनाको मृत्यु
छिनोफानो मङ्गलबार २७, फागुन २०८१ ११:१४
प्रधानमन्त्रीलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित
छिनोफानो मङ्गलबार २७, फागुन २०८१ ११:११
कांग्रेसमा अन्तर्घात भन्ने रोग छ , त्यसलाई निर्मूल नगरे पार्टी बन्दैन : सभापति देउवा
छिनोफानो मङ्गलबार २७, फागुन २०८१ ११:०५
माटोको ढिस्कोमा पुरिएर जेठानी देवरानीको मृत्युु
छिनोफानो सोमबार २६, फागुन २०८१ ०५:१५
बैतडीमा बालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
छिनोफानो सोमबार २६, फागुन २०८१ ०२:२५
राजतन्त्र स्थापनाको कुरा हल्ला मात्रै हो : सभापति देउवा
छिनोफानो सोमबार २६, फागुन २०८१ ०२:२१
सुदूरपश्चिम सरकारले थारुहरूलाई अपहेलना गर्यो: रानाथारू आन्दोलन समिति
छिनोफानो सोमबार २६, फागुन २०८१ ०२:१७
सरकारले सुनचाँदी व्यवसायीका मागहरु सम्बोधन गर्छ : प्रधानमन्त्री ओली
छिनोफानो आइतबार २५, फागुन २०८१ ०९:१०
रुसको आक्रमणमा परि युक्रेनमा २५ जनाको मृत्यु
छिनोफानो आइतबार २५, फागुन २०८१ ११:३६
दिपायलबाट धनगढीतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाकोे मृत्यु, ३ घाइते
छिनोफानो आइतबार २५, फागुन २०८१ ११:२४
कैलालीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु, २ जना घाइते
छिनोफानो आइतबार २५, फागुन २०८१ ११:२२
वनसम्बन्धी ऐन संशोधन विधेयक टेबुल
छिनोफानो आइतबार २५, फागुन २०८१ ११:१९
यीशू मसिहको नाममा दश करोड क्वाप्पै पारेर बजिन्दर सिंह वेपत्ता, प्रहरी-प्रशासन रमिते !
छिनोफानो आइतबार २५, फागुन २०८१ ११:१४
सुदूरपश्चिम भ्रमणमा आउँदै प्रधानमन्त्री ओली
छिनोफानो आइतबार २५, फागुन २०८१ ११:०४
रुसमाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको छु : अमेरिकी राष्ट्रपति ट्रम्प
छिनोफानो शनिबार २४, फागुन २०८१ ११:२३
नेपालमै अब केही हुन्छ भन्ने सन्देश दिन श्रम तथा रोजगार सम्मेलन आयोजना हुँदै
छिनोफानो शनिबार २४, फागुन २०८१ ११:२०
प्रधानमन्त्री ओलीले दिए अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना
छिनोफानो शनिबार २४, फागुन २०८१ ११:१५