पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन् ।

छिनोफानो बुधबार १२, माघ २०७८ ०१:३१


निर्वाचन आयोगले सरकारलाई स्थानीय तहको निर्वाचनको मिति छिटो तोक्न आग्रह

निर्वाचन आयोगले सरकारलाई स्थानीय तहको निर्वाचनको मिति छिटो तोक्न आग्रह गरेको छ।

छिनोफानो मङ्गलबार ११, माघ २०७८ ०५:४८


नेपालमा पछिल्लो २४ घण्टामा थप१२ हजार ८ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप१२ हजार ८ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

छिनोफानो मङ्गलबार ११, माघ २०७८ ०५:४४


देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने

देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

छिनोफानो मङ्गलबार ११, माघ २०७८ ११:४५


चीनबाट फर्किएपछि प्रचण्डलाई भेट्न वर्षमान खुमलटारमा

चीनबाट फर्किएपछि प्रचण्डलाई भेट्न वर्षमान खुमलटारमा

छिनोफानो मङ्गलबार ११, माघ २०७८ ११:४०


डोटीमा एक युवती मृत अवस्थामा फेला

डोटीमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।

छिनोफानो सोमबार १०, माघ २०७८ ०३:३१


राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु

१२ माघमा तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यराति अर्थात् ४८ घन्टा अगावै मौन अवधि सुरु भएको छ ।

छिनोफानो सोमबार १०, माघ २०७८ ०२:४३


नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

छिनोफानो सोमबार १०, माघ २०७८ ०२:३७


नरेन्द्र मोदीले भारत स्वतन्त्रताको एक सयौं वर्षभित्र ‘नयाँ भारत’ बनाउने घोषणा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत स्वतन्त्रताको एक सयौं वर्षभित्र ‘नयाँ भारत’ बनाउने घोषणा गरेका छन् ।

छिनोफानो सोमबार १०, माघ २०७८ ०२:१२


कैलालीमा ट्रक संग हाइस ठक्कीदा १६ जना घाईते

कैलालीमा ट्रक संग हाइस ठक्कीदा १६ जना घाईते भएका छन् ।

छिनोफानो सोमबार १०, माघ २०७८ ०१:४०


सुदूरपश्चिमका निमित्त मुख्य सचिवसहित १२ कर्मचारीमा कोरोना संक्रमण

सुदूरपश्चिमका निमित्त मुख्य सचिवसहित १२ कर्मचारीमा कोरोना संक्रमण

छिनोफानो सोमबार १०, माघ २०७८ १०:०७


राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु

राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु

छिनोफानो सोमबार १०, माघ २०७८ ०९:११


कैलालीमा श्रीमान द्धारा श्रीमतीको हत्या

कैलालीमा श्रीमान द्धारा श्रीमतीको हत्या

छिनोफानो आइतबार ०९, माघ २०७८ ०८:२१


युवा संघ अछामको ईन्चार्ज बने युवा नेता शाह

युवा संघ अछामको ईन्चार्ज बने युवा नेता शाह

छिनोफानो आइतबार ०९, माघ २०७८ ०७:५१


एमाले अध्यक्ष ओलीलाई कोरोना सङ्क्रमण

एमाले अध्यक्ष ओलीलाई कोरोना सङ्क्रमण

छिनोफानो आइतबार ०९, माघ २०७८ ११:२०


अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट : सात जनाको मृत्यु

अफगानिस्तानको हेरात प्रान्तमा बम विस्फोट : सात जनाको मृत्यु

छिनोफानो आइतबार ०९, माघ २०७८ १०:१५


हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु

जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ।

छिनोफानो आइतबार ०९, माघ २०७८ १०:०७


‘चुच्चे नक्सा’ नराखी पुरानै नक्सा राखेर राजपत्र प्रकाशित, सञ्चारमन्त्री भन्छन– भुलबस गयो, सच्चाउँछौं’

‘चुच्चे नक्सा’ नराखी पुरानै नक्सा राखेर राजपत्र प्रकाशित, सञ्चारमन्त्री भन्छन– भुलबस गयो, सच्चाउँछौं’

छिनोफानो आइतबार ०९, माघ २०७८ ०९:१३


पछिल्लो २४ घण्टामा १० हजार २५४ जना कोरोना संक्रमित थपिए ,१६ को मृत्यु

पछिल्लो २४ घण्टामा १० हजार २५४ जना कोरोना संक्रमित थपिए ,१६ को मृत्यु

छिनोफानो शनिबार ०८, माघ २०७८ ०५:२३


अरुको पिडा,समस्या लेख्ने पत्रकारका समस्या कस्ले बुझ्ने ?

पत्रकार महासँघमा रहेका पत्रकारका नेताहरु अधिकाँस मिडियाका मालीक हुन । र राजनैतिक दलका आसेपासे पनि हुन ,कुनै मन्त्रीका झोले पनि हुन । उनिहरु सम्पन्न भईसकेका हुन्छन । सम्पन्न बनाउने पनि नेताहरु नै हुन किनकी कालो कर्तुत खोज्छन अनि नेताबाट हड्डी माग्छन सोही हड्डीले उनिहरुको जिन्दगी चलेको हुन्छ ।

पवन भण्डारी शनिबार ०८, माघ २०७८ १०:५४


विश्वभर २४ घण्टामा ३६ लाख सङ्क्रमित थपिए

विश्वभर २४ घण्टामा ३६ लाख सङ्क्रमित थपिदाँ मृत्यु कति ?

छिनोफानो शनिबार ०८, माघ २०७८ ०८:४९


कैलाली प्रशासनमा कार्यरत १५ जनामा कोरोना पुष्टि, अत्यावश्यकबाहेक सबै सेवा बन्द

कैलाली प्रशासनमा कार्यरत १५ जनामा कोरोना पुष्टि, अत्यावश्यकबाहेक सबै सेवा बन्द

छिनोफानो शनिबार ०८, माघ २०७८ ०८:४५