आज एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण

नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको शपथ ग्रहण आज (बुधबार) हुँदैछ ।

छिनोफानो बुधबार २९, मङि्सर २०७८ ०९:२५


प्रतिनिधिसभाको आउँदो बैठकमा एमसीसी सम्झौता पेस गर्ने तयारी

प्रतिनिधिसभाको आउँदो बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको अनुदानसम्बन्धी सम्झौता पेस गर्ने तयारी भएको छ ।

छिनोफानो बुधबार २९, मङि्सर २०७८ ०९:१६


साफ-१९ मा आज दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्दै

साफ-१९ मा आज दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्दै

छिनोफानो बुधबार २९, मङि्सर २०७८ ०८:५७


हाइटी विस्फोट : मृत्यु हुनेको संख्या ६० पुग्यो, तीन दिन राष्ट्रिय शोकको घोषणा

हाइटी विस्फोट : मृत्यु हुनेको संख्या ६० पुग्यो, तीन दिन राष्ट्रिय शोकको घोषणा

छिनोफानो बुधबार २९, मङि्सर २०७८ ०७:५५


आज २०७८ मंसिर २९ गते बुधबारको राशिफल

आज २०७८ मंसिर २९ गते बुधबारको राशिफल

छिनोफानो बुधबार २९, मङि्सर २०७८ ०७:५१


सुदूरपश्चिम माओवादीको सम्मेलन : प्रदेश सदस्य घोषणा गरेर सकियो

सुदूरपश्चिम माओवादीको सम्मेलन : प्रदेश सदस्य घोषणा गरेर सकियो

छिनोफानो बुधबार २९, मङि्सर २०७८ ०७:४९


कांग्रेसका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना सुरु गर्ने तयारी

कांग्रेसका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना सुरु गर्ने तयारी

छिनोफानो बुधबार २९, मङि्सर २०७८ ०७:४३


नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित

छिनोफानो बुधबार २९, मङि्सर २०७८ ०४:४७


कांग्रेस महाधिवेशन : २१ सय मत खस्याे

कांग्रेस महाधिवेशन : २१ सय मत खस्याे

छिनोफानो मङ्गलबार २८, मङि्सर २०७८ ०७:००


नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान शुरु

नेपाली काँग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान शुरु भएको छ ।

छिनोफानो मङ्गलबार २८, मङि्सर २०७८ ०४:०६


कैलालीमा ठगी मुद्धाका फरार प्रतिवादी ७ बर्ष पछि पक्राउ

कैलालीमा ठगी मुद्धाका फरार प्रतिवादी ७ बर्ष पछि पक्राउ परेका छन् ।

छिनोफानो मङ्गलबार २८, मङि्सर २०७८ ०३:५८


कैलाली कारागारमा कैदी भेट्न आएका युवक लागुऔसध सहित पक्राउ

कैलाली कारागारमा एक युवक लागुऔसध सहित पक्राउ परेका छन् ।

छिनोफानो मङ्गलबार २८, मङि्सर २०७८ ०३:४९


धनगढीको उग्रतारा ट्रेडिङ हाउसमा चोरी गर्ने ४ जना समानसहित पक्राउ

धनगढीको उग्रतारा ट्रेडिङ हाउसमा चोरी गर्ने ४ जना समानसहित पक्राउ

छिनोफानो मङ्गलबार २८, मङि्सर २०७८ ०१:५४


विमलेन्द्र निधिले पनि देउवालाई समर्थन गर्ने

विमलेन्द्र निधिले पनि देउवालाई समर्थन गर्ने

छिनोफानो मङ्गलबार २८, मङि्सर २०७८ १२:४७


सिमानाका मै रहेको हेल्थ डेस्कमा छैन स्वास्थ्य सामाग्री

सिमानाका मै रहेको हेल्थ डेस्कमा छैन स्वास्थ्य सामाग्री

छिनोफानो मङ्गलबार २८, मङि्सर २०७८ १२:४४


देउवा र कोइराला पक्षका समर्थकको नाराबाजी

देउवा र कोइराला पक्षका समर्थकको नाराबाजी

छिनोफानो मङ्गलबार २८, मङि्सर २०७८ १२:४३


कांग्रेस सभापतिको निर्वाचन : साढे ३ बजेदेखि मतदान, आजै मतगणना

कांग्रेस सभापतिको निर्वाचन : साढे ३ बजेदेखि मतदान, आजै मतगणना

छिनोफानो मङ्गलबार २८, मङि्सर २०७८ १२:१९


इन्डोनेसियामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इन्डोनेसियामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

छिनोफानो मङ्गलबार २८, मङि्सर २०७८ ११:२०


हङकङका मिडिया सञ्चालकलाई चीनविरुद्ध प्रदर्शन गरेको आरोपमा १३ महिनाको जेल

हङकङका चर्चित मिडिया सञ्चालक जिम्मी लाईलाई १३ महिनाको जेल सजाय सुनाइएको छ ।

छिनोफानो मङ्गलबार २८, मङि्सर २०७८ ११:१७


आज प्रतिनिधिसभा बैठक बस्दै, पाँच अध्यादेश पेश गरिने

आज (मंगलबार) देखि शुरु हुने सङ्घीय संसद्को दशौं अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो

छिनोफानो मङ्गलबार २८, मङि्सर २०७८ ११:१३


नयाँ भेरिएन्ट ओमिक्रोनबाट पहिलो पटक बेलायतमा एक जनाको मृत्यु

कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनबाट पहिलो पटक बेलायतमा एक जनाको मृत्यु भएको छ ।

छिनोफानो मङ्गलबार २८, मङि्सर २०७८ ११:०८


अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या सय नाघ्यो

अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या सय नाघेको छ ।

छिनोफानो मङ्गलबार २८, मङि्सर २०७८ ११:०३