बिहिबार १२, चैत २०८२ ०८:३२
बिहिबार १२, चैत २०८२ ०८:२३
बिहिबार १२, चैत २०८२ ०८:१७
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज हुने भएको छ ।
छिनोफानो बिहिबार १२, चैत २०८२ ०८:०८
प्रतिनिधिसभा सदस्यहरूको शपथसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक शक्ति सन्तुलनतर्फ केन्द्रित भएको छ।
छिनोफानो बिहिबार १२, चैत २०८२ ०७:५६
र्याप्त खाना र व्यवस्थापन अभावले गौशालामा रहेका गाईको नाजुक अवस्था झल्काउने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पालिकाले व्यवस्थापनमा चासो दिएको हो।
छिनोफानो बुधबार ११, चैत २०८२ ०७:२२
कार्यक्रमका सहभागीहरूले समाज, समुदाय र कानुनी संरचनाबीच समन्वय गर्दै दलित महिलाको पहुँच अभिवृद्धिका लागि सञ्चार क्षेत्रको सक्रियता अपरिहार्य रहेको निष्कर्ष निकाले।
छिनोफानो बुधबार ११, चैत २०८२ ०७:०२
डडेल्धुराको अमरगढी नगरपालिका–९ पनउलीका २४ वर्षीय प्रहरी जवान टेक बहादुर साँउद सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
छिनोफानो बुधबार ११, चैत २०८२ ०६:४५
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा निर्माणाधीन बहुउद्देश्यीय कभर्डहलको काम आठ महिनादेखि ठप्प छ।
छिनोफानो बुधबार ११, चैत २०८२ ०३:४२
सरोकारवाला निकाय र स्थानीयबीच सहमति भएपछि उक्त पुल जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ स्थित दानसाँघु खोलामा सार्ने निर्णय गरिएको हो।
छिनोफानो बुधबार ११, चैत २०८२ ०९:०१
स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति र सञ्चार क्षेत्रबीच सहकार्य तथा आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा स्वास्थ्यकर्मी समूह विजयी भएको छ। प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए।
छिनोफानो बुधबार ११, चैत २०८२ ०८:३३
बरामद गरिएका सामान सम्बन्धित निकायमा बुझाउने तथा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
छिनोफानो बुधबार ११, चैत २०८२ ०८:१९
कैलालीको भजनी नगरपालिका–५ पृथ्वीपुरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ७० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ
छिनोफानो बुधबार ११, चैत २०८२ ०८:१४
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसमक्ष बुधबार बिहान ११:१५ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
छिनोफानो बुधबार ११, चैत २०८२ ०८:०९
अछाम र डडेल्धुरामा अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरीले फरार रहेका दुई जना अभियुक्तलाई पक्राउ गरेको छ।
छिनोफानो बुधबार ११, चैत २०८२ ०७:५९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाको वडा नम्बर–९ स्थित बागथला धारी डोबा सडकमा सिँचाइ क्यानल तथा ह्युम पाइप कल्भर्ट निर्माण गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
छिनोफानो मङ्गलबार १०, चैत २०८२ ०७:१९
आज बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले जयपृथ्वी सिंह नगरपालिका–१० की चन्दलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
छिनोफानो मङ्गलबार १०, चैत २०८२ ०७:०६
प्रेमबहादुर आलले पैसा दिएको विषय पुष्टि गर्न चुनौती दिएपछि विषय थप चर्किएको हो ।
छिनोफानो मङ्गलबार १०, चैत २०८२ ०९:३४
कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
छिनोफानो मङ्गलबार १०, चैत २०८२ ०९:०१
दार्चुलाको महाकाली नगरपालिका–४ तल्लासैनस्थित अपि रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्।
छिनोफानो मङ्गलबार १०, चैत २०८२ ०८:५७
सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
रासस मङ्गलबार १०, चैत २०८२ ०८:४५
जिल्लाको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला स्थित मौवा (गिरिचौका) भित्री कच्ची सडकखण्डमा गएराति भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
छिनोफानो मङ्गलबार १०, चैत २०८२ ०८:३७
आइतवारदेखि सुरु भएको प्रतियोगिता यही चैत १९ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
छिनोफानो सोमबार ०९, चैत २०८२ १०:०९
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम बहादुर रानाले नवनिर्मित उक्त दुई कोठे भवनको सोमवार उद्धघाटन गरेका छन।
छिनोफानो सोमबार ०९, चैत २०८२ ०५:१२