आइतबार ११, मङि्सर २०७९ ०१:१७
आइतबार ११, मङि्सर २०७९ १२:२५
आइतबार ११, मङि्सर २०७९ १२:१६
कैलाली घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ ।
आइतबार ११, मङि्सर २०७९ ११:३०
मङ्सिर ४ गते स्थगित गरिएको बाजुराको बूढीनन्दा–५ मा भने शनिबार पुनः मतदान हुँदैछ।
शनिबार १०, मङि्सर २०७९ ११:४५
कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्तिका अरुण चौधरी विजयी भएका छन् ।
शुक्रबार ०९, मङि्सर २०७९ ०४:०३
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा र प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका रमेश धामी विजयी भएका छन ।
शुक्रबार ०९, मङि्सर २०७९ ०१:१०
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन्। उनी २१ हजार ३९२ मत ल्याउँदै विजयी भएका हुन्।
शुक्रबार ०९, मङि्सर २०७९ १२:५२
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ ।
बिहिबार ०८, मङि्सर २०७९ १२:०६
गोरखा २ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् ।
बिहिबार ०८, मङि्सर २०७९ ११:३४
प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ ९१० बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा एकीकृत समाजवादीका प्रकाश रावल निर्वाचित भएका छन् ।
बिहिबार ०८, मङि्सर २०७९ ११:३२
बझाङमा प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी भएका छन्।
बिहिबार ०८, मङि्सर २०७९ १०:३५
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
बिहिबार ०८, मङि्सर २०७९ १०:२८
कैलाली क्षेत्र नम्बर ५ को प्रदेशसभा २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
बुधबार ०७, मङि्सर २०७९ ०५:४२
डोटी प्रदेश सभा (क) मा एमाले उम्मेदवार चक्र मल्ल विजयी भएका छन ।
बुधबार ०७, मङि्सर २०७९ ०५:२२
प्रदेशसभातर्फ कञ्चनपुर क्षेत्र नम्बर २ (क) मा माओवादी केन्द्रका ओम विक्रम भाट विजयी भएका छन् ।
बुधबार ०७, मङि्सर २०७९ ०५:१९
कैलाली क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना पुनः सुचारु भएको छ ।
बुधबार ०७, मङि्सर २०७९ ०५:१३
कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई उछिनेका छन्।
बुधबार ०७, मङि्सर २०७९ ०५:०८
कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा तर्फ ४६ हजार ३१७ मत गणना सकिएको छ ।
बुधबार ०७, मङि्सर २०७९ ११:१३
अछाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर निर्वाचित भएका छन् ।
बुधबार ०७, मङि्सर २०७९ ११:०२
बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
बुधबार ०७, मङि्सर २०७९ १०:५२
कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिर बहादुर बलायरले दुई हजार भन्दा बढि मतले फराकिलो अग्रता कायम गरेका छन् ।
बुधबार ०७, मङि्सर २०७९ १०:४८
डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।
बुधबार ०७, मङि्सर २०७९ १०:३९
कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीको जीत सुनिश्चित भएको छ।
मङ्गलबार ०६, मङि्सर २०७९ ११:२७
कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका वीरबहादुर बलायरलाई पछि पार्दै एमालेका लेखराज भट्टले अग्रता लिएका छन्।
मङ्गलबार ०६, मङि्सर २०७९ ११:१५