मङ्गलबार ०६, मङि्सर २०७९ ११:०७
सोमबार ०५, मङि्सर २०७९ ११:३७
सोमबार ०५, मङि्सर २०७९ ११:२६
बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा मृत्यु संख्या ४ गुगेको छ ।
सोमबार ०५, मङि्सर २०७९ ११:१०
आज सम्पन्न भएको निर्वाचनमा डडेल्धुरामा ५६ प्रतिशत मत खसेको छ ।
आइतबार ०४, मङि्सर २०७९ ०७:०९
काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि मात्रै सबै प्रकारका सवारी साधन चल्न पाउने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आइतबार ०४, मङि्सर २०७९ ०६:५८
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कैलालीमा ६३ प्रतिशत मत खसेको छ ।
आइतबार ०४, मङि्सर २०७९ ०६:२७
बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ।
आइतबार ०४, मङि्सर २०७९ ०५:४५
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर– २ मा किरियापुत्रीले मतदान गरेका छन्।
आइतबार ०४, मङि्सर २०७९ ०५:३९
बाजुराको प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको (क) केन्द्रस्थित प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको छ ।
आइतबार ०४, मङि्सर २०७९ ०५:२८
डोटीमा मतदान स्थलमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर भएको छ ।
आइतबार ०४, मङि्सर २०७९ ०५:१७
आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् ।
शनिबार ०३, मङि्सर २०७९ ०६:१४
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ।
शनिबार ०३, मङि्सर २०७९ ०६:१०
आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा फैलिएको भ्रामक सूचना फैलाएको प्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
शनिबार ०३, मङि्सर २०७९ ०३:५३
मतदान गर्न उपत्यका छाड्नेको भीडभाड बढेको छ । नयाँ बसपार्क, कोटेश्वर, बालाजुमा सार्वजनिक यातायातको लाइन लागेको देखिन्छ ।
शनिबार ०३, मङि्सर २०७९ ०३:०३
डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
शनिबार ०३, मङि्सर २०७९ ०२:५७
यहि ४ मंसिरमा हुने चुनावबाट प्रतिनिधि सभा र प्रदेश सभामा ८२५ सदस्य चयन हुनेछन् ।
शनिबार ०३, मङि्सर २०७९ ०१:३६
प्रधानमन्त्री देउवा बाटै निर्वाचन स्थिर समयको उल्लंघन
छिनोफानो शनिबार ०३, मङि्सर २०७९ १२:०३
गोठमा आगलागी हुँदा काठ र भाँडा वर्तन जलेर नष्ट
छिनोफानो शनिबार ०३, मङि्सर २०७९ ११:४०
मुख्य निर्वाचन अधिकृतलाई आयोगको ६ बुँदे निर्देशन
छिनोफानो शनिबार ०३, मङि्सर २०७९ ११:३०
मोटरसाइकल दुर्घटनामा पत्रकार कँडेलको मृत्यु
छिनोफानो शनिबार ०३, मङि्सर २०७९ ११:१०
संबेदनसिल मतदान स्थलमा नेपाली सेनाको हवाइ गस्ती: पृतनापती थापा
शुक्रबार ०२, मङि्सर २०७९ ०६:५९
दार्चुलाको व्यास गाउँपालिकास्थित छाङरु र तिंकरको मतदान सदरमुकाम खलंगामै हुने भएको छ।
शुक्रबार ०२, मङि्सर २०७९ ०४:३९
कैलालीमा निर्वाचनका दिन सवारी साधन चलाउन नपाइने भएको छ ।
शुक्रबार ०२, मङि्सर २०७९ ०३:४५
कैलालीमा ६२९ मतदान केन्द्र मध्ये ५२ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणबाट अतिसंवेदनशील रहेका छन् ।
शुक्रबार ०२, मङि्सर २०७९ ०३:३७