शनिबार २६, कार्तिक २०७९ ०६:४७
शनिबार २६, कार्तिक २०७९ ०६:३५
शनिबार २६, कार्तिक २०७९ ०६:०९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज अत्तरियामा आउन भएका छन ।
शनिबार २६, कार्तिक २०७९ ११:४८
चर्चित अभिनेत्री मनिषा कोइरालाले वीपी कोइरालालाई सबैले बिर्सिएको भए पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्झिराखेको बताएकी छिन् ।
शुक्रबार २५, कार्तिक २०७९ ०६:१७
१९ वर्षीय सञ्जिता राना थारू आउने चुनावमा मतदान गर्न आतुर छिन् ।
शुक्रबार २५, कार्तिक २०७९ ०५:४३
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेवल पुल राजनीतिक दलका लागि चुनावी एजेन्डा बनेको लामो समय भइसकेको छ ।
शुक्रबार २५, कार्तिक २०७९ ०५:३४
गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ ।
शुक्रबार २५, कार्तिक २०७९ ११:५९
डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितले सरकारी तवरबाट कुनै राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन् ।
शुक्रबार २५, कार्तिक २०७९ ११:५०
चुनावको मिति नजिकिएसंगै नेताहरुले घरदैलो कार्यक्रम तथा प्रचार प्रसारलाई तिव्रता दिएका छन ।
शुक्रबार २५, कार्तिक २०७९ ११:०६
पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँका प्रेम बोहरा दुई वर्षपछि मङ्गलबार साँझ मात्रै भारतबाट घर पुगेका थिए ।
छिनोफानो बिहिबार २४, कार्तिक २०७९ १०:३२
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा काठमाडौं फर्किने भएका छन्।
छिनोफानो बिहिबार २४, कार्तिक २०७९ ०९:५७
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले जनता अल्मल्याउने काम मात्रै गरेको बताएका छन्।
बुधबार २३, कार्तिक २०७९ ०४:५३
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतद्वारा अतिक्रमित भूमि समेटिएको नक्सा एमालेका अध्यक्ष केपी ओलीले मात्रै जारी नगरेको बताएका छन् ।
बुधबार २३, कार्तिक २०७९ ०४:०८
मन्त्रिपरिषद्को कार्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
बुधबार २३, कार्तिक २०७९ ०३:२२
पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परी मृत्यु भएका छ जनाको परिवारहरुलाई रु एक लाख ५० हजार राहत दिने घोषणा गरेका छन् ।
बुधबार २३, कार्तिक २०७९ ०२:५४
सत्ता गठबन्धनका शीर्ष नेताहरु अहिले चुनावी सभामा सम्बोधनका लागि देश दोडाहमा छन ।
बुधबार २३, कार्तिक २०७९ ११:३०
डोटीमा भूकम्पमा प्रभावित क्षेत्रमा राहत तथा उद्दारमा खटिन प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
बुधबार २३, कार्तिक २०७९ ११:०८
भुकम्पमा परि डोटीमा ६ जनाको मृत्यु, ५ जना घाइते
छिनोफानो बुधबार २३, कार्तिक २०७९ ०७:४४
सुदूरपश्चिम विश्वविद्यालयले आगामी मङ्सिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
रासस मङ्गलबार २२, कार्तिक २०७९ ०४:३३
उद्योग बाणिज्य संघ कैलालीले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।
छिनोफानो मङ्गलबार २२, कार्तिक २०७९ ०२:५८
कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ अहिले चर्चामा छ ।
मङ्गलबार २२, कार्तिक २०७९ ०१:५५
कैलालीको भजनी नगरपालिकाका बाढीपीडित किसानले हिउँदे गहुँखेती गर्न बीउ अभाव रहेको गुनासो गरेका छन् ।
मङ्गलबार २२, कार्तिक २०७९ १२:५३
नेकपा एमाले केन्द्रिय अुसासन आयोग सदस्य लक्ष्मी शाह कांग्रेस प्रवेश गरेकी छन ।
मङ्गलबार २२, कार्तिक २०७९ १२:३४
आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँग विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त छन् ।
मङ्गलबार २२, कार्तिक २०७९ ११:५४