शारदा ब्यारेजमा आवागमनमा रोक

अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ। जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा आवागमन रोक लगाएको छ।

छिनोफानो शनिबार ०१, असोज २०७९ ११:१७


अछामको विभिन्न ठाउँमा पहिरोमा पुरिएका १२ जनाको शव फेला

अछामको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु शव फेला परेको छ।

छिनोफानो शनिबार ०१, असोज २०७९ ११:१०


कञ्चनपुरमा बाढीले एक झोलुङ्गे पुल बगायो

कञ्चनपुरमा बनहरा नदीको बाढीले झोलुङ्गे पुल बगाएको छ।

छिनोफानो शनिबार ०१, असोज २०७९ १०:५५


प्रमुख सचेतक रहेकी नेकपा (एस) नेतृ बिक सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

प्रमुख सचेतक रहेकी नेकपा (एस) नेतृ बिकसहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

छिनोफानो शुक्रबार ३१, भदौ २०७९ ०८:०६


सुदूरपश्चिम सरकारका २ राज्यमन्त्री फेरिए

सुदूरपश्चिम सरकार का २ राज्यमन्त्री फेरिए

छिनोफानो शुक्रबार ३१, भदौ २०७९ ०७:५०


सुदूरपश्चिममा ठूलो बर्षा हुन सक्ने चेतावनी

सुदूरपश्चिममा आज रातीदेखि ठूलो वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ।

छिनोफानो शुक्रबार ३१, भदौ २०७९ ०५:२४


भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

छिनोफानो शुक्रबार ३१, भदौ २०७९ ०४:५७


प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिवलिंगेश्वर धाम बाढीको जोखिममा

बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिवलिंगेश्वर धाम कटानको चपेटामा परेको छ ।

शुक्रबार ३१, भदौ २०७९ ०४:२२


भुटानलाई हराउँदै बङ्गलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

बङ्गलादेश साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

छिनोफानो शुक्रबार ३१, भदौ २०७९ ०४:०२


अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या

कैलालीको धनगढीमा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीको स्वास्थ्यमा  जटिल समस्या देखिएको छ ।

छिनोफानो शुक्रबार ३१, भदौ २०७९ ०३:३६


कैलालीमा म्यादी प्रहरीका लागि आवेदन भर्न ४ स्थान तोकिए

जिल्ला प्रहरी कार्यालय कैलालीले म्यादी प्रहरीमा भर्ना हुनेहरुका लागि आवेदन दिन ४ स्थान तोकेको छ।

छिनोफानो शुक्रबार ३१, भदौ २०७९ ११:५७


बाजुरामा ७० वर्षीया  बृद्धामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ

बाजुरामा ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

छिनोफानो शुक्रबार ३१, भदौ २०७९ ११:४६


टीकापुर घटनासम्बन्धी मुद्दा खारेज को प्रकृया अगाडी बढाउने मन्त्रिपरिषद्को निणर्य

टीकापुर घटनासम्बन्धी मुद्दा खारेज को प्रकृया अगाडी बढाउने मन्त्रिपरिषद्को निणर्य

छिनोफानो बिहिबार ३०, भदौ २०७९ ०७:३९


प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा विष्ट र सदस्य रावल नियुक्त

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट नियुक्त भएका छन् ।

छिनोफानो बिहिबार ३०, भदौ २०७९ ०४:४२


प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजेका लागि सर्‍यो

प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजेका लागि सर्‍यो

छिनोफानो बिहिबार ३०, भदौ २०७९ ०३:५४


उम्मेदवारले खर्च विवरण सार्वजनिक नगरे ६ वर्ष कालोसूचीमा राख्ने

उम्मेदवारले खर्च विवरण सार्वजनिक नगरे ६ वर्ष कालोसूचीमा राख्ने

छिनोफानो बिहिबार ३०, भदौ २०७९ ०३:४९


अपाङ्गताको सवालहरुमा नेत्रहीन युवा संघ नेपालको निर्वाचन कार्यालय लगाएत दलहरुलाई ज्ञापनपत्र

अपाङ्गताको सवालहरुमा नेत्रहीन युवा संघ नेपालको निर्वाचन कार्यालय लगाएत दलहरुलाई ज्ञापनपत्र

छिनोफानो बिहिबार ३०, भदौ २०७९ ०२:५४


आमरण अनसन बसेको डा.केसीको स्वास्थ्य अवस्था बिग्रीदै गएपछी प्रादेशिक अस्पतालको आइ.सि .यु मा उपचार हुँदै

आमरण अनसन बसेको डा.केसीको स्वास्थ्य अवस्था बिग्रीदै गएपछी प्रादेशिक अस्पतालको आइ.सि .यु मा उपचार हुँदै

छिनोफानो बुधबार २९, भदौ २०७९ ०८:२७


नुवाकोटमा मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

नुवाकोटमा मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

छिनोफानो बुधबार २९, भदौ २०७९ ११:२४


आज प्रतिनिधि सभाको बैठक बस्दै

आज प्रतिनिधि सभाको बैठक बस्दै

छिनोफानो बुधबार २९, भदौ २०७९ ११:१७


आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

छिनोफानो बुधबार २९, भदौ २०७९ ११:१४


आजको मौसम : कुनकुन प्रदेशमा छ वर्षा को सम्भावना

आजको मौसम : कुनकुन प्रदेशमा छ वर्षा को सम्भावना

छिनोफानो बुधबार २९, भदौ २०७९ ११:११