मङ्गलबार ०१, कार्तिक २०७९ १०:५८
मङ्गलबार ०१, कार्तिक २०७९ १०:१२
सोमबार ३१, असोज २०७९ ०४:३७
सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन हुलाकी सडकको गति सुस्त देखिएको छ । कैलालीको लम्की–खग्रौला र धनगढीको क्याम्पस रोडदेखि भजनीसम्मको काम सन्तोषजनक रुपले अघि बढन सकेको छैन ।
रासस सोमबार ३१, असोज २०७९ ०४:३१
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आपराधिक गतिविधि रोकथाम गर्दै सभ्यसमाज निर्माणमा सबैले योगदान गर्न जरुरी रहेको बताएका छन ।
रासस सोमबार ३१, असोज २०७९ ०४:२५
कैलालीका बाढी प्रभावित किसान नगद सहयोग पाउँदा खुशी भएका छन् ।
रासस सोमबार ३१, असोज २०७९ १२:३८
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रदेखि शुक्लाफाँटा नगरपालिकाको टोटी फुलेली क्षेत्रसम्म महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत २८ किलोमिटर मूलनहर निर्माणको काम सकिँदैछ ।
रासस आइतबार ३०, असोज २०७९ ०६:४६
लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ ।
रासस आइतबार ३०, असोज २०७९ ०२:३६
आसन्न संसदीय निर्वाचनमा नेकपा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस (बीपी) बीच तालमेल हुने भएको छ ।
छिनोफानो आइतबार ३०, असोज २०७९ ०१:३३
बैतडीको पाटन नगरपालिकामा छुट मुक्त हलियाहरुको तथ्यांक संकलन गरिएको छ ।
छिनोफानो आइतबार ३०, असोज २०७९ १२:२१
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । आज बिहान उनको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
आइतबार ३०, असोज २०७९ १२:०३
बझाङमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दुर्गाथली गाउँपालिका–३ को गौरेनी खोलामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो।
छिनोफानो शनिबार २९, असोज २०७९ ०५:३९
कैलालीमा यो वर्ष पनि ७० हजार मेट्रिक टन धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशको अन्नको भण्डार मानिने कैलाली जिल्लामा यो वर्ष कुल उत्पालनको २० प्रतिशत अर्थात ७० हजार मेट्रिक टन धान उत्पानमा कमी आउने अनुमान गरिएको हो ।
दिर्घ शाही शनिबार २९, असोज २०७९ ०५:३०
खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुदाँदेखि नै छाउगोठमा बस्न थालेकी थिइन । अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ ।
रासस शनिबार २९, असोज २०७९ ०२:३१
प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिष्पर्धा गरिरहेका स्वतन्त्र उम्मेदवार सागर ढकाललाइ राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने भएको छ । ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको छ ।
छिनोफानो शनिबार २९, असोज २०७९ ०२:२३
सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कैलालीका ७ जना उम्मेदवार कारबाहीमा परेका छन।
शुक्रबार २८, असोज २०७९ ०४:५९
शुक्लाफाँटा नगरपालिका–३ का किसान रामकिसान चौधरीलाई धान काट्ने चटारो बढको छ । वर्षाको पानीले पाकेको धानबाली निथु्रक्क भिजाएर नोक्सानी पु¥याएकामा उनी निकै चिन्तित छन ।
रासस शुक्रबार २८, असोज २०७९ ०३:१७
सुदूरपश्चिममा नेकपा एमालेका बागी उम्मेदवार कारवाहीमा परेका छन ।
छिनोफानो शुक्रबार २८, असोज २०७९ ०२:४८
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा गएका चार मन्त्रीलाई बिहीबार बर्खास्त गरेका छन्।
शुक्रबार २८, असोज २०७९ १०:१५
कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
छिनोफानो शुक्रबार २८, असोज २०७९ ०९:४३
२०७४ को निर्वाचनमा कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने र पराजित भएका सबै दलका उम्मेदवारले विकासका नारा लिएर मतदाताको घरदैलोसम्म पुगेपनि दलीय आश्वासन अनुसारको विकास भने भएन् ।
रासस बिहिबार २७, असोज २०७९ ०५:३१
नेकपा एमालेका नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताएका छन्।
बिहिबार २७, असोज २०७९ ०३:०४
नेकपा एमालेका नेता भीम रावलले पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाललाई समर्थनको संकेत गरेका छन् ।
बिहिबार २७, असोज २०७९ ०२:४१
नाइजेरियामा बाढीमा परेर करिब ५०० जनाको मृत्यु
छिनोफानो बिहिबार २७, असोज २०७९ ०२:३४
एमालेका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने बागी उम्मेद्वारहरु स्वतः पार्टीबाट हुने
छिनोफानो बिहिबार २७, असोज २०७९ ०२:२७