आज तपाईं को दिन कस्तो :राशिफल

आज तपाईं को दिन कस्तो :राशिफल

शुक्रबार २५, भदौ २०७८ ०७:१४


धनगढीमा एक युवकको शव  मृत अवस्थामा फेला

धनगढीमा एक युवकको शव  मृत अवस्थामा फेला

बिहिबार २४, भदौ २०७८ १०:३७


टिकापुरको कैलाशेश्वर मन्दिर मा तिज

कैलाली का बिभीन्न स्थान मा  हिन्दु महिला दिदिबहिनीहरु  हरितालिका तिज  मनाई रहेका छन् ।

बिहिबार २४, भदौ २०७८ ०४:३६


विश्वप्रकाश शर्माको महामन्त्रीमा उम्मेदवारी

विश्वप्रकाश शर्माको महामन्त्रीमा उम्मेदवार

बिहिबार २४, भदौ २०७८ ०३:४२


फतिमा सुमारको पहिलो भेट पूर्वप्रधानमन्त्री ओलीसंग

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेकी छन्।

बिहिबार २४, भदौ २०७८ ०३:२९


आज हरितालिका तीज

महिलालाई बिदा

बिहिबार २४, भदौ २०७८ ११:५१


एमसीसी उपाध्यक्ष सुमार आउँदा  विमानस्थलमा बिरोध प्रर्दशन ,

एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौं आउँदा  विमानस्थल मा बिरोध प्रर्दशन  भएको छ ।

बिहिबार २४, भदौ २०७८ ११:४०


नेपाल आइपुग्यो एमसीसी उपाध्यक्ष फातेमा नेतृत्वको टोली;

अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौँ आइपुगेका छन् ।

बिहिबार २४, भदौ २०७८ ११:०५


मुख्यमन्त्री भट्ट द्धारा महिला दिदीवहिनीहरुलाई तिज को शुभकामना व्यक्त

मुख्यमन्त्री भट्ट द्धारा महिर्ला दिदीवहिनीहरुलाई तिज को शुभकामना ब्यक्त

बिहिबार २४, भदौ २०७८ ०८:२४


आज हरितालिका तिज; जान्नुहोस कस्तो छ तपाईको राशिफल

आज हरितालिका तिज; जान्नुहोस कस्तो छ तपाईको राशिफल

बिहिबार २४, भदौ २०७८ ०७:३०


अत्तरियामा एमसिसि विरुद्ध राजनैतिक दलहरूको संयुक्त विरोध प्रर्दशन

अत्तरियामा एमसिसि विरुद्ध राजनैतिक दलहरूको संयुक्त विरोध प्रर्दशन

बुधबार २३, भदौ २०७८ ११:१५


नेकपा (एकीकृत समाजवादीमा ) सबै प्रदेश इन्चार्ज टुङ्गो, सुदूरपश्चिम इन्चार्जमा ; गरिमा शाह

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सबै प्रदेश इन्चार्ज टुङ्गो लगाएको छ।

बुधबार २३, भदौ २०७८ १०:५८


कैलाली को मालाखेति अस्पतालमा निशुल्क स्वास्थ  शिविर

कैलाली को मालाखेति अस्पतालमा विश्व फिजियो थेरापी अवसरमा  निशुल्क स्वास्थ शिविर  संचालन भएको  छ।

बुधबार २३, भदौ २०७८ ०७:०९


एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

बुधबार २३, भदौ २०७८ ०५:५९


प्रधानमन्त्री  देउवा  पुत्र  जयवीरको राजनितीमा इन्ट्री;

प्रधानमन्त्री एवंम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले  राजनिती मा प्रवेश गरेका छन् ।

बुधबार २३, भदौ २०७८ ०१:०९


पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक तयारीमा

नेकपा (माओवादी केन्द्र)का नेता पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक तयारी जुटेका छन् ।

बुधबार २३, भदौ २०७८ १२:३७


आज को राशिफल संगै पशुपतिनाथ को दर्शन गर्नुहोस

वि।सं। २०७८ भाद्र २३ गते बुधवार तदनुसार ई। स:। २०२१ सेप्टेम्बर ०८ तारिख, राक्षस नामक संवत्सर,

बुधबार २३, भदौ २०७८ ०७:०५


अखिल(क्रान्तिकारी) डोटीको आठौ जिल्ला सम्मेलन सम्पन्न ;अध्यक्षमा प्रकाश कठायत

बिप्लप नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) डोटी जिल्ला को आठौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

मङ्गलबार २२, भदौ २०७८ ११:४१


सुदूरपश्चिम प्रदेश सरकारका दुई जना मन्त्रीले दिए राजीनामा

नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।

मङ्गलबार २२, भदौ २०७८ ०५:४९


डडेलधुरामा वडा अधिवेशनको मिति तय;

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा वडा अधिवेशनको मिति तोकिएको छ ।

मङ्गलबार २२, भदौ २०७८ ०४:२३


विप्लव नेकपा सहित २२ दलीय गठबन्धन  मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उत्रिने

‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित २२ दलीय गठबन्धन  मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उत्रिएका छन् ।

मङ्गलबार २२, भदौ २०७८ ०३:५७


सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई दल रोज्ने समय आज ५ बजे सकिँदै;

प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय सीमा आज मंगलबार अपराह्न ५ बजे सकिँदैछ ।

मङ्गलबार २२, भदौ २०७८ ११:४२