राजनीति


'वयोवृद्धले देश विकासको रेखा कोर्न सक्दैनन, कांचो आंपको अस्तित्व छैन' -अध्यक्षका उम्मेदवार पाण्डे

धनगढी । आइतबार धनगढीमा आयोजित बृहत मोटरसाइकल र्यालीमा धनगढी १४ का अध्यक्ष पदका उम्मेदवार कृष्ण पाण्डेले आज देखिएको जनताको उत्साहजनक उपस्थितिले थप उर्जा थपेको बताएका छन ।

छिनोफानो आइतबार २५, बैशाख २०७९ १०:४६


निर्वाचनमा कर्मचारीलाई पायकपर्ने ठाउँमा खटाउन माग

नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति कञ्चनपुरले आसन्न स्थानीय तहको निर्वाचनका लागि विभेदरहित ढङ्गबाट पायकपर्ने ठाउँमा कर्मचारीलाई खटनपटनको कार्य गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग माग गरेको छ ।

छिनोफानो शनिबार २४, बैशाख २०७९ ०४:१०


गठबन्धन राष्ट्रिय आवश्यकताः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको बताएका छन् ।

छिनोफानो शनिबार २४, बैशाख २०७९ ०३:४१


आइतबार चितवनमा एमालेले बृहत् चुनावी सभा गर्ने

आइतबार चितवनमा एमालेले बृहत् चुनावी सभा गर्ने

छिनोफानो शनिबार २४, बैशाख २०७९ ०२:५०


चुनावी सभालाई सम्बोधन गर्दै एमाले उम्मेदवार चन्द र रानाले भने, -'धनगढीको समृद्धिका लागि दिएको मत खेर जान दिदैनौँ'

धनगढी । नेकपा एमालेका उम्मेदवारले धनगढी उपमहानगरपालिकाको विकास र समृद्धिका लागि आफ्नो पार्टीलाई मत दिन आग्रह गरेका छन् ।

छिनोफानो शनिबार २४, बैशाख २०७९ ११:२३


बाजुरामा कांग्रेस र नेकपा एसका कार्यकर्ताबीच कुटाकुट, प्रहरी कार्यालयमा तोडफोड हुँदा गोली चल्यो

बाजुरा । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरू बिच झडप भएको छ ।

छिनोफानो शुक्रबार २३, बैशाख २०७९ ०२:४४


मुख्यमन्त्री भट्टलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

बुधबार २१, बैशाख २०७९ १०:०६


'स्थानीय तहको चुनावमा गठबन्धनले ७० प्रतिशत स्थानमा जित्छ', -राणा

गठबन्धनले ७० प्रतिशत स्थानमा जित्ने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले बताएकी छिन।

छिनोफानो बुधबार २१, बैशाख २०७९ ०३:२०


देशभर ६४ जिल्लामा पुग्यो स्थानिय तह निर्वाचनका लागी मतपत्र

स्थानीय तह निर्वाचनका लागि देशका ६४ जिल्लामा मतपत्र पुगेका छन् ।

छिनोफानो मङ्गलबार २०, बैशाख २०७९ ०४:१९


बिहिबार धनगढी आउँदै एमाले अध्यक्ष ओलि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार धनगढी आउने भएका छन् ।

छिनोफानो मङ्गलबार २०, बैशाख २०७९ ०१:५३


अभिनेता भुवन केसीसहित स्वेता खड्काले गरिन कांग्रेस प्रवेश

अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

छिनोफानो मङ्गलबार २०, बैशाख २०७९ ०१:४५


धनगढीमा गठबन्धनले सार्वजनिक गर्यो संयुक्त रुपमा २२ बुंदे प्रतिबद्धता

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धनगढी उपमहानगरपालिकामा संयुक्त गठबन्धन दलले २२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

छिनोफानो सोमबार १९, बैशाख २०७९ ०६:२४


बागी उम्मेदवारी दिनेमाथि कारबाही गर्न तीन दलिय गठबन्धनको निर्णय

कैलाली । कैलालीमा तीन दलीय गठबन्धनले बागी उम्मेदवारी दिनेमाथि कार्बाही गर्ने निर्णय गरेको छ ।

छिनोफानो सोमबार १९, बैशाख २०७९ ०६:११


‘३० वर्षको राजनीतिक यात्रामा कुनै दाग लाग्न दिईन, मेयर बनाउनुभयो भने निस्कलंक जिम्मेवारी पूरा गर्नेछुु’, -चन्द

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ ।

छिनोफानो सोमबार १९, बैशाख २०७९ १२:२२


'चुरे गाउँपालिकामा एमाले जित्ने पक्का छ'-बोगटी

कैलाली । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीको चुरे गाउँपालिकामा नेकपा (एमाले)को जित सुनिश्चित रहेको पालिका अध्यक्षका उम्मेदवार चक्र बहादुर बोगटीले बताएका छन् ।

छिनोफानो आइतबार १८, बैशाख २०७९ ११:००


स्वतन्त्र उम्मेदवार हमालले पाए चुनाव चिन्ह 'आँप'

कैलाली । धनगढीका स्वतन्त्र उम्मेदवार गोपाल हमालले चुनाव चिन्ह आँप पाएका छन् ।

छिनोफानो शनिबार १७, बैशाख २०७९ ०१:५१


कैलालीमा माछा मार्न गएका एकजनाको मृत्यु

कैलाली । कैलालीमा माछा मार्दै गर्दा बेहोस भएका पुरुषको मृत्यु भएको छ ।

छिनोफानो शनिबार १७, बैशाख २०७९ १०:३०


धनगढीमा २५ जनाले गरे उम्मेदवारी फिर्ता

धनगढी । धनगढी उपमहानगरपालिकामा आसन्न स्थानीय तहका लागी उम्मेदवारी दिएका २५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

छिनोफानो शुक्रबार १६, बैशाख २०७९ ०७:२४


कैलालीमा एमालेलाई समर्थन गर्दै नेपाल लोकतान्त्रिक फोरमको उम्मेदवारी फिर्ता

कैलाली । कैलालीको लम्किचुहा नगरपालिकाको उपप्रमुख पदको उम्मेदवार मोहनमती चौधरीले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन् ।

छिनोफानो शुक्रबार १६, बैशाख २०७९ ०७:०२


'समृद्ध नगरको सपना पुरा गर्न कटिबद्ध छौँ'- चन्द

धनगढी । नेकपा एमालेका तर्फबाट धनगढी उपमहानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार रण बहादुर चन्दले समृद्ध नगरको सपना पुरा गर्न कटिबद्ध रहेको बताएका छन् ।

छिनोफानो शुक्रबार १६, बैशाख २०७९ ०४:१७


'साँझ ५ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिनुस् नत्र कारबाही हुन्छ'- कांग्रेस

नेपाली कांग्रेसले विद्रोही बागी उम्मेदवारी फिर्ता लिन फेरि आग्रह गरेको छ ।

छिनोफानो शुक्रबार १६, बैशाख २०७९ १०:४१


७० वर्षकि घुमनीले गरिन नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन, आजबाट वडा नं ८ मा घरदैलो अभियान सुरु

धनगढी । धनगढी उपमहानगरपालिका वडा नं ८ मा नेकपा (एमाले)को घरदैलो कार्यक्रमको औपचारिक रुपमा सुभारम्भ गरिएको छ ।

छिनोफानो शुक्रबार १६, बैशाख २०७९ ०९:२४