समाचार


विवादित (एमसीसी) परियोजनाबारे ठोस निर्णय लिन अमेरिकाको नेपाललाई दबाब

विवादित (एमसीसी) परियोजनाबारे ठोस निर्णय लिन अमेरिकाको नेपाललाई दबाब

छिनोफानो आइतबार ०५, मङि्सर २०७८ ०८:२५


रामदेव र आचार्य बालकृष्ण आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको अनुगमनका लागि धुलिखेल

रामदेव र आचार्य बालकृष्ण आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको अनुगमनका लागि धुलिखेल

छिनोफानो आइतबार ०५, मङि्सर २०७८ ०८:२२


जनगणना टोली शुक्रबार नेपाली बाटो हुँदै व्यासतर्फ

दार्चुलाको व्यास गाउँपालिका–१ स्थित छाङरु र तिङ्करको जनगणनाका लागि जनगणना टोली शुक्रबार नेपाली बाटो हुँदै व्यासतर्फ खटिएको छ ।

छिनोफानो आइतबार ०५, मङि्सर २०७८ ०८:१९


राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आजदेखि आन्दोलन थप सशक्त बनाउने

राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आजदेखि आन्दोलन थप सशक्त बनाउने

छिनोफानो आइतबार ०५, मङि्सर २०७८ ०८:१६


भारतमा बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु,१०० भन्दा बढी बेपत्ता

भारतमा बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु,१०० भन्दा बढी बेपत्ता

छिनोफानो शनिबार ०४, मङि्सर २०७८ ०४:५९


करेन्ट लगाएर माछा मार्ने क्रममा एक जना महिलाको मृत्यु

पाल्पामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जना महिलाको मृत्यु भएपछि घटनामा संलग्न रहेको भन्दै ६ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाले ६ जना पुरुषलाई पक्राउ गरेको जनाएको छ ।

छिनोफानो शनिबार ०४, मङि्सर २०७८ ०४:५५


बार एशोसिएसनले आइतबारदेखि देशब्यापी विरोधका कार्यक्रम गर्ने

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आइतबारदेखि शुक्रबारसम्म देशब्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।

छिनोफानो शनिबार ०४, मङि्सर २०७८ ०३:४४


भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

छिनोफानो शनिबार ०४, मङि्सर २०७८ ०२:१९


जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा ७७ वर्षीया एक वृद्धाको मृत्यु

जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा ७७ वर्षीया एक वृद्धाको मृत्यु भएको छ।

छिनोफानो शनिबार ०४, मङि्सर २०७८ ०२:०१


पदमा अस्पताल मा आईसीयू र एनआइसियू सेवा सुरु

पदमा अस्पताल मा आईसीयू र एनआइसियू सेवा सुरु

छिनोफानो शनिबार ०४, मङि्सर २०७८ ०१:२३


दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै बैतडीमा सडक मजदुर आन्दोलित

दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै बैतडीमा सडक मजदुर आन्दोलित

छिनोफानो शनिबार ०४, मङि्सर २०७८ ११:३५


कोरोना संक्रमण बढेसँगै अष्ट्रियामा पूर्णरुपमा लकडाउन

कोरोना संक्रमण बढेसँगै अष्ट्रियाले पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको छ ।

छिनोफानो शनिबार ०४, मङि्सर २०७८ ०९:४५


अरब सागरमा बनेको मौसमी प्रणालीको प्रभावले बढ्यो चिसो,सतर्कता अपनाउन आग्रह

अरब सागरमा बनेको मौसमी प्रणालीको प्रभावले बढ्यो चिसो,सतर्कता अपनाउनु हुन आग्रह

छिनोफानो शनिबार ०४, मङि्सर २०७८ ०९:३८


कैलाली क्षेत्र नं. ५ ख बाट काङ्ग्रेस प्रदेश सभा प्रतिनिधिमा डा. अन्सारी द्वरा उम्मेदवारी घोषणा

कैलाली क्षेत्र नं. ५ ख बाट काङ्ग्रेस प्रदेश सभा प्रतिनिधिमा डा. अन्सारी द्वरा उम्मेदवारी घोषणा

छिनोफानो शनिबार ०४, मङि्सर २०७८ ०९:३१


डडेल्धुराबाट प्रदेश प्रतिनिधिमा बिष्ट निर्विरोध निर्वाचित

डडेल्धुराबाट प्रदेश प्रतिनिधिमा बिष्ट निर्विरोध निर्वाचित

छिनोफानो शनिबार ०४, मङि्सर २०७८ ०९:२६


आज देशभरका ६,७४३ वडामा माओवादीले नेतृत्व चयन गर्दै

आज देशभरका ६,७४३ वडामा माओवादीले नेतृत्व चयन गर्दै

छिनोफानो शनिबार ०४, मङि्सर २०७८ ०९:१३


गलत फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा

प्रधानन्यायाधीश चोलेन्द्र जबराले आफू न्यायाधीश हुँदा गरेका गलत फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा पुगेको छ ।

छिनोफानो शनिबार ०४, मङि्सर २०७८ ०८:५९


(एमसिसी) डिसेम्बरसम्म अनुमोदन नभए फिर्ता लैजाने तयारी

अमेरिकाले नेपाललाई दिने भनेको ५० करोड डलरको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) फिर्ता लैजाने तयारी गरेको छ ।

छिनोफानो शनिबार ०४, मङि्सर २०७८ ०८:५६


मौसम बदलीसँगै काठमाडौंमा बढ्न थाल्यो प्रदूषण, मर्निङ वाक नजान आग्रह

अरब सागरमा विकसित न्यूनचापीय प्रणालीका कारण भएको बदलीसँगै काठमाडौंमा प्रदूषण बढ्न थालेको छ ।

छिनोफानो शनिबार ०४, मङि्सर २०७८ ०८:५१


बोर्ड अध्यक्ष नियुक्तिका लागि राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने कडा मापदण्ड तय

बोर्ड अध्यक्ष नियुक्तिका लागि राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने कडा मापदण्ड तय

छिनोफानो शनिबार ०४, मङि्सर २०७८ ०८:४२


जिल्ला प्रहरी कार्यालय गाईघाट आउँदै गरको ट्रक दुर्घटनामा , २४ प्रहरी घाइते

जिल्ला प्रहरी कार्यालय गाईघाट आउँदै गरको प्रहरीको बा १ ग २१६८ नम्बरको वान टन ट्रक उदयपुरगढी गाउँपालिका– ७ अँधेरी जोगीटोलमा दुर्घटना हुँदा २४ जना प्रहरी घाइते भएका छन् ।

छिनोफानो शनिबार ०४, मङि्सर २०७८ ०८:३७


प्रहरीले बल प्रयोग गरेर कानुन व्यवसायीलाई घाइते बनाएपछि सर्वाेच्चद्वारा दुःख व्यक्त

प्रहरीले बल प्रयोग गरेर कानुन व्यवसायीलाई घाइते बनाएपछि सर्वाेच्चद्वारा दुःख व्यक्त

छिनोफानो शुक्रबार ०३, मङि्सर २०७८ ०५:५०