मङ्गलबार ११, असोज २०७९ ०५:१३
मङ्गलबार ११, असोज २०७९ ०४:४७
मङ्गलबार ११, असोज २०७९ ०३:२५
कञ्चनपुर र कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीलाई व्यापारका लागि छाप्रा राख्दा अवरोध गरेको छ।
मङ्गलबार ११, असोज २०७९ ०३:१०
धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिकास्थित वडा नम्बर २ सन्तोषी टोलबाट उनीहरु पक्राउ परेका हुन्।
छिनोफानो मङ्गलबार ११, असोज २०७९ ०३:००
बडादसैँ सुरु भएसँगै सीमावर्ती भारतको वनगाउँ बजारमा मालसामान किनमेलका लागि नेपाली उपभोक्ताको भीड लाग्न थालेको छ ।
रासस मङ्गलबार ११, असोज २०७९ ०१:२६
नेकपा एकीकृत समाजवादीका अछाम जिल्ला अध्यक्ष हिरण्ड भट्टराई नेकपा एमालेमा प्रवेश गरेका छन्।
सोमबार १०, असोज २०७९ ०६:२३
मुलुकभर फैलिएको डेंगु रोगको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
छिनोफानो सोमबार १०, असोज २०७९ ०४:०७
सुदूरपश्चिम प्रदेश भरी औषधी आपूर्ति गर्ने जिम्मा पाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा म्याद नाघेका औषधीको थुप्रो लागेको छ ।
सोमबार १०, असोज २०७९ ०३:२६
दशैं, तिहारका लागि यात्रुलाई लक्षित गरी देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला
छिनोफानो सोमबार १०, असोज २०७९ ०१:२९
पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु , तीन जना घाइते
छिनोफानो सोमबार १०, असोज २०७९ ०१:१६
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ ।
सोमबार १०, असोज २०७९ ०१:०९
कञ्चनपुरमा पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याएपछि सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेको हो ।
रासस सोमबार १०, असोज २०७९ १२:५६
कैलालीमा जीपको ठक्करबाट घाइते भएका एक जना पैदल यात्रुको मृत्यु भएको छ। सोमबार गोदावरीधाम नजिकै ग १ ज ६८५५ नम्बरको जीपले ठक्करबाट गोदावरी नगरपालिका–१ को भालुखोला बस्ने अन्दाजी ४५ वर्षीय सेकुराम चौधरीको मृत्यु भएको हो।
सोमबार १०, असोज २०७९ १२:५०
कैलालीमा सशस्त्र प्रहरीले १८ लाख बढीको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेक्वा कैलालीबाट खटिएको गस्ती टोलिले एक बोलेरो जीपसहित १८ लाख २२ हजार ९ सय ४० रुपैयाँ बराबारको सामान बरामद गरेको हो।
छिनोफानो सोमबार १०, असोज २०७९ १२:४३
लम्की सांगीतिक महोत्सव २०७९ असोज १८ गते सम्म सञ्चालन हुने
छिनोफानो आइतबार ०९, असोज २०७९ ०७:५३
कैलालीमा यसरी मनाईयो फार्मोसी दिवस
छिनोफानो आइतबार ०९, असोज २०७९ ०७:२९
कैलालीमा निवार्चन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
छिनोफानो आइतबार ०९, असोज २०७९ ०५:५२
दुबईमा एक भारतीय केटी जसले आठ वर्षको उमेरमा आईफोनको लागि आईओएस एप विकास गरेकी छिन । कम उमेरमा उनको उपलब्धिको लागि एप्पलका सीईओ टिम कुकले बधाई दिएका छन्।
आइतबार ०९, असोज २०७९ ०३:११
कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
छिनोफानो आइतबार ०९, असोज २०७९ ०३:०१
कैलालीको अत्तरियास्थित सार्वजनिक शौचालय प्रयोगविहीन हुँदा यहाँको बजार नै दुर्गन्धित बनेको छ । दुई वर्षअघिदेखि बन्द अवस्थामा रहेको शौचालय प्रयोगमा नआउँदा उक्त स्थानबाट बजारमा आवतजावत गर्नै मुस्किल हुने गरेको स्थानीयको दुःखेसो छ ।
रासस आइतबार ०९, असोज २०७९ ०२:४६
वनहरा नदीले शुक्लाफाँटा नगरपालिका–१२ तिलकीमा रहेको झोलुङ्गे पुल बगाएपछि स्थानीय बासिन्दालाई निकै सास्ती भएको छ ।
रासस आइतबार ०९, असोज २०७९ ०२:३९
लगातारको बर्षाका कारण खसेको पहिरोले केआइसिंह राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।
छिनोफानो आइतबार ०९, असोज २०७९ ०२:३३