समाचार


घोडाघोडी नगरपालिकाका प्रमुख र उपप्रमुखमा गठबन्धनको अग्रता कायमै

घोडाघोडी नगरपालिकाका प्रमुख र उपप्रमुखमा गठबन्धनको अग्रता कायमै

छिनोफानो शनिबार ३१, बैशाख २०७९ ०२:५५


आइतबार बिदा दिने निर्णय फिर्ता गर्न नेशनल प्याब्सनको नेपाल सरकारसँग माग

आइतबार बिदा दिने निर्णय फिर्ता गर्न नेशनल प्याब्सनको नेपाल सरकारसँग माग

छिनोफानो शनिबार ३१, बैशाख २०७९ ०२:१७


धनगढीमा सुरु भयो मतगणना

धनगढी । स्थानीय तह निर्वाचन २०७९ को मतगणना धनगढीमा सुरु भएको छ ।

छिनोफानो शनिबार ३१, बैशाख २०७९ १२:३०


सर्वदलीय बैठकको निर्णय, ११ बजेदेखि धनगढीको मतगणना हुने

धनगढी । धनगढी उपमहानगरपालिकामा ११ बजेदेखी मतगणना हुने भएको छ ।

छिनोफानो शनिबार ३१, बैशाख २०७९ १०:४१


सुरु भयो सर्वदलीय बैठक, धनगढीमा मत गन्ने विषयमा अन्तिम निष्कर्ष आउन बाकी

धनगढी । धनगढी उपमहानगरपालिकामा सर्वदलीय बैठक सुरु भएको छ ।

छिनोफानो शनिबार ३१, बैशाख २०७९ ०८:३१


बाजुरा बुढिगंगा र बुढिनन्दा नगरपालिकामा कर्फ्यु जारी

बाजुरा । बाजुरा जिल्लाका २ स्थानीय तहमा कर्फ्यु जारी गरिएको छ ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ०९:२१


गणनास्थलमा सुरक्षित पुगे मतपेटिका

धनगढी । धनगढीका मतदान केन्द्रबाट सुरक्षित रुपमा मतपेटिका गणनास्थलमा पुर्याईएका छन ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ०८:५३


रौतहटको यमुनामाई गाउँपालिकामा स्थानीयले मतपेटिका लिएर भागे

रौतहटको यमुनामाई गाउँपालिकामा स्थानीयले मतपेटिका लिएर भागे

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ०८:२२


उदयपुरमा मतदान केन्द्रमा झडप हुँदा एक जनाको मृत्यु

उदयपुरमा मतदान केन्द्रमा झडप हुँदा एक जनाको मृत्यु

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ०८:१६


धनगढी ४ मा ४५ सयमध्ये १५ सय मत खस्यो

धनगढी । शुक्रबार भइरहेको स्थानीय तह निर्वाचनको मतदान कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नं ४ मा १५ सय मत खसेको छ ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ११:५४


बाजुरामा मतदान केन्द्रमै खुकुरी हानाहान, उम्मेदवार नै घाइते भएपछि मतदान स्थगित

धनगढी । बाजुराको बूढीगंगामा नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेका छन् ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ११:४७


उम्मेदवारबीच विवाद हुँदा डोटीका दुई स्थानमा मतदान स्थगित

कैलाली । डोटीका दुई ओटा मतदान केन्द्रमा मतदान रोकिएको छ ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ११:३८


कञ्चनपुरमा ४० प्रतिशतले खसाले मत

कैलाली । कुल ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा ४० प्रतिशत मतदाताले मतदान गरिसकेका छन् ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ११:३४


गठबन्धनका तर्फ बाट नगरप्रमुख पदका उम्मेदवार वडले गरे मतदान

गठबन्धनका तर्फ बाट नगरप्रमुख पदका उम्मेदवार वडले गरे मतदान

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ०९:२४


बैतडीमा मतदान गरेर फर्किने क्रममा  बृद्धको मृत्यु

बैतडीमा मतदान गरेर फर्किने क्रममा  बृद्धको मृत्यु

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ०९:००


मतदानअघि नै ३९६ जना निर्वाचित, आज ३४,८२५ जना चुनावी मैदानमा

मतदानअघि नै ३९६ जना निर्वाचित, आज ३४,८२५ जना चुनावी मैदानमा

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ०८:५३


उत्साहका साथ सूरु भयो धनगढीमा मतदान

कैलाली । बैशाख ३० गते शुक्रबार धनगढीमा उत्साहका साथ मतदान सूरु भएको छ ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ०८:३९


बिहान ७ बजेदेखि मतदान कार्य शुरु

बिहान ७ बजेदेखि मतदान कार्य शुरु

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ०८:३२


मतदानका लागी निर्वाचन आयोगको तयारी सकियो, मतदान केन्द्र केवल मतदाताको प्रतिक्षामा

कैलाली । स्थानीय तह निर्वाचन २०७९ का लागी सम्पुर्ण तयारी पुरा गरिएको छ ।

छिनोफानो बिहिबार २९, बैशाख २०७९ ०५:४६


मौन अवधिमा उम्मेदारको घरमै पसेर खुकुरी प्रहार

कैलाली । गोदावरी नगरपालिका वडा न ६ वडा अध्यक्षका उम्मेदवार जग्गु राम चौधरीको घरमा बुधबार राति एक समूहले खुकुरी प्रहार गरेको छ ।

छिनोफानो बिहिबार २९, बैशाख २०७९ ०३:३३


धनगढीमा हावाहुरी सहित बर्षा

धनगढीमा हावाहुरी सहित बर्षा

छिनोफानो बिहिबार २९, बैशाख २०७९ ०१:२८


कैलालीमा एमाले र नेपाली कांग्रेसका कार्यकर्ता बिच झडप : ११ जना घाइते

कैलालीमा एमाले र नेपाली कांग्रेसका कार्यकर्ता बिच झडप : ११ जना घाइते

छिनोफानो बिहिबार २९, बैशाख २०७९ ०१:०३