बिहिबार ०५, भदौ २०८२ ११:३५
बिहिबार ०५, भदौ २०८२ ११:३१
बिहिबार ०५, भदौ २०८२ ११:२८
भरुवा बन्दुकसहित डडेल्धुराबाट एक जना पक्राउ
छिनोफानो बुधबार ०४, भदौ २०८२ १०:१८
व्यापार सहजीकरण लागि चीनतर्फका थप नाका खोल्न माग
छिनोफानो बुधबार ०४, भदौ २०८२ १०:१४
कैलालीको घोडाघोडी नगरपालिकाले गरेको प्रधानाध्यापक नियुक्ति रद्द
छिनोफानो बुधबार ०४, भदौ २०८२ १०:०९
कञ्चनपुरमा तीन हजार नौ सय मिटर सिँचाइ कुलो निर्माण
छिनोफानो बुधबार ०४, भदौ २०८२ १०:०१
स्वास्थ्य मन्त्री पौडेल गेटा अस्पतालको अवलोकन गर्न आज कैलाली आउँदै
छिनोफानो बुधबार ०४, भदौ २०८२ ०९:५५
कैलालीको गोदावरीमा सडक मर्मत नभएपछि स्थानीयले सडकमै रोपे केराको बोट
छिनोफानो बुधबार ०४, भदौ २०८२ ०९:५२
सामाजिक सञ्जाललाई दर्ता गराएर मात्र चलाउन दिन सरकारलाई सर्वाेच्च अदालतको आदेश
छिनोफानो मङ्गलबार ०३, भदौ २०८२ १०:३३
टप इण्ड टी–२० शृङ्खलामा नेपालले आज होबर्ट हुरिकेन्ससँग खेल्दै
छिनोफानो मङ्गलबार ०३, भदौ २०८२ ०७:५२
कोशी, बागमती, लुम्बिनी र कर्णालीमा ठूलो वर्षाको सम्भावना
छिनोफानो मङ्गलबार ०३, भदौ २०८२ ०७:४८
बैतडीमा सिमेन्ट उद्योग खोल्न सडक विभागसँग राय माग
छिनोफानो मङ्गलबार ०३, भदौ २०८२ ०७:४४
कैलालीमा कार्यरत वरिष्ठ वन अधिकृत यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
छिनोफानो मङ्गलबार ०३, भदौ २०८२ ०७:३५
विजयपुर स्वास्थ्यचौकीमा कार्यरत अनमी भागरथी कुँवर मृत फेला
छिनोफानो सोमबार ०२, भदौ २०८२ ११:२३
टप इण्ड टी–२० शृङ्खलामा नेपालको लगातार तेश्रो हार, मेलबर्न स्टार्स ३१ रनले विजयी
छिनोफानो सोमबार ०२, भदौ २०८२ १०:५३
बेपत्ता छोराको पर्खाइमा सय वर्षीय आमा
छिनोफानो सोमबार ०२, भदौ २०८२ १०:४८
विपिनको रिहाइका लागि हर सम्भव प्रयास भइरहेको छ : प्रधानमन्त्री ओली
छिनोफानो सोमबार ०२, भदौ २०८२ १०:४६
खानेपानीमा दलीय चुनाव, मिश्रित नतीजा
छिनोफानो सोमबार ०२, भदौ २०८२ १०:४३
कैलालीमा अवैध कुकुराको चल्ला सहित ३ जना पक्राउ कैलाली, भाद्र ०१ – कैलाली जिल्लाको कैलारी गाउँपालिका–८ मोहनपुर सीमाबाट भारततर्फबाट अबैध रुपमा नेपाल भित्र्याइएको कुकुराको चल्ला सहित ३ जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीले विशेष सूचनाको आधारमा शनिबार बिहान करिब ४:३० बजे सीमाक्षेत्रबाट ५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका २० कार्टुन (झण्डै १,२०० वटा) कुकुराका चल्ला बरामद गरेको हो । बरामद गरिएको सामान बोकेका मोटरसाइकलसहित ३ जना पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका उनिहरुलाइ मोटरसाइकल सहित आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यलयमा बुझाइएको छ । कुकुराका चल्लालाइ पशु क्वारेन्टाइन कार्यालय कैलाली, कुकुरा तथा अण्डा उत्पादन किसान संघ कैलाली र कैलाली भन्सार कार्यालय धनगढीको रोहवरमा प्रस्तावित सिमा सुरक्षा गुल्मको आन्तरिक पेरिमिटर भित्र नस्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा अवैध ढुवानी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपाल निरन्तर गस्तीमा खटिएको र यसरी पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान अघि बढाइरहेएको सशस्त्र प्रहरीले जनाएको छ।
छिनोफानो आइतबार ०१, भदौ २०८२ ०७:२९
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीको शिष्टाचार भेट
छिनोफानो आइतबार ०१, भदौ २०८२ ०१:२५
विद्युत् प्राधिकरणकाे नाफा घट्याे : कार्यकारी निर्देशक शाक्य
छिनोफानो आइतबार ०१, भदौ २०८२ ०१:१९