बिहिबार ०६, असोज २०७९ ०१:३०
बिहिबार ०६, असोज २०७९ ११:३४
बिहिबार ०६, असोज २०७९ ११:२७
धनगढीमा बेहोस अवस्थामा अस्पताल पुगाइएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
छिनोफानो बिहिबार ०६, असोज २०७९ १०:५१
कैलालीमा आफ्नै श्रीमतीको हत्या गरेर फरार भएका यसवक पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ५ मा श्रीमानले श्रीमतीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका थिए।
छिनोफानो बिहिबार ०६, असोज २०७९ १०:२५
आफ्नै खर्चमा काठमाडौं गए अनशनरत डा. गोविन्द केसी
छिनोफानो बुधबार ०५, असोज २०७९ ०५:५६
पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिए
छिनोफानो मङ्गलबार ०४, असोज २०७९ ०६:२२
बैतडीमा घरको छानो भत्किँदा च्यापिएर एक किशोरीको मृत्यु
छिनोफानो मङ्गलबार ०४, असोज २०७९ ०६:१८
अनशनतर डा. गोविन्द केसीलाई काठमाडौँ लैजान धनगढी आएको स्काइट्रक फिर्ता भएको छ । स्वास्थ्य मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले केसीलाई काठमाडौँ लैजान मंगलबार दिउँसो नेपाली सेनाको स्काइट्रक धनगढी पठाएको थियो ।
छिनोफानो मङ्गलबार ०४, असोज २०७९ ०५:३८
पश्चिमी अष्ट्रेलियाको किम्बरले क्षेत्रको पर्वतमालास्थित फिट्जराय क्रसिंग सहर नजिकै संसारकै सबैभन्दा राम्रोसँग संरक्षित प्राचीन मुगा पर्वत छ ।
मङ्गलबार ०४, असोज २०७९ ०४:५९
चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न सात वटा माग राखेर धनगढीको कृष्ण मन्दिरमाबाट आमरण अनसन सुरु गरेर हाल सेती प्रादेशीक अस्पतालमा बसेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा। गोविन्द केसीले काठमाडौँ जान अस्वीकार गरेका छन् ।
छिनोफानो मङ्गलबार ०४, असोज २०७९ ०४:२४
धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।
मङ्गलबार ०४, असोज २०७९ ११:३३
बझाङमा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग मात्रै गठबन्धन गर्ने घोषणा गरेको छ । कांग्रेसको जिल्ला कार्यसमितिले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग मात्रै गठबन्धन गर्ने घोषणा गरेको हो ।
छिनोफानो सोमबार ०३, असोज २०७९ ०५:३३
कञ्चनपुरको लालझाँडी गाउँपालिकामा बाढीले आठ लाख बराबरको स्वास्थ्य सामग्रीमा क्षति गरेको छ ।
सोमबार ०३, असोज २०७९ ०५:०८
दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ । सोमबार महाकाली नगरपालिका – ८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम जोड्ने पुलको संयुक्त रूपमा शिलान्यास गरिएको हो ।
छिनोफानो सोमबार ०३, असोज २०७९ ०५:०२
संविधान जारी भएको आज ७ वर्षमा पुगेको छ । २०७२ साल असोज ३ गते नेपालमा संविधान जारी भएसँगै त्यसयता नेपालमा संविधान दिवस मनाइँदै आइएको छ ।
सोमबार ०३, असोज २०७९ ०४:३८
नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई डडेल्धुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरिएको छ।
छिनोफानो सोमबार ०३, असोज २०७९ ०४:१८
धनगढीमा आयोजित संविधान दिवस कार्यक्रम (फोटो फिचर )
छिनोफानो सोमबार ०३, असोज २०७९ ०३:२६
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय एकता अहिलेको प्रमुख आवश्कता रहेको बताउनुभएको छ ।
छिनोफानो सोमबार ०३, असोज २०७९ ०२:३७
धनगढीमा ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले अन्यत्र स्थानान्तरण गर्न सुझाव दिएको छ ।
छिनोफानो सोमबार ०३, असोज २०७९ ०१:२४
कञ्चनपुरमा आइतबार भेटिएका तीन शवको डीएनए परीक्षण हुने भएको छ।
सोमबार ०३, असोज २०७९ ०१:००
कैलालीमा बाढीले बगेर बेपत्ता भएका पुरुष मृत फेला परेका छन्।
छिनोफानो आइतबार ०२, असोज २०७९ ०१:२८
कैलाली आएर अनसन बसेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ।
छिनोफानो आइतबार ०२, असोज २०७९ १२:५१
असोज ८ गतेदेखि १५ गतेसम्म धनगढीमा सुदूरपश्चिम राजधानी कप २०७९ हुने भएको छ ।
छिनोफानो शनिबार ०१, असोज २०७९ ०४:३३
कैलालीमा माछा मार्ने क्रममा बगेर युवती बेपत्ता भएकी छन्।
छिनोफानो शनिबार ०१, असोज २०७९ १२:३०