समाचार


भीम रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरे,घनश्याम भुसालले भने केन्द्रीय सदस्य पदको शपथ खाए

नेकपा एमालेको दशौं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित नेता भीम रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०८:४०


नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम सकियो

नेपाली सेना र अमेरिकी सेनाबीच गत कात्तिक १५ गतेदेखि देशका तीन ठाउँमा सञ्चालन भएको संयुक्त तालिम सकिएको छ ।

छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०८:१९


राष्ट्रिय राजनीतिमा पुनः उदाउलान् ओली ?

नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् ।

छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०८:१५


राजस्वमा इन्धन र सवारीसाधनको योगदान दुई तिहाइ

आयात–निर्यात कारोबारका हिसाबले मुलुककै सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सारबाट हुने आयातमा इन्धन र सवारीसाधनको अधिक वर्चस्व देखिएको छ ।

छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०८:११


धमालीको वडा भेलामा पूर्व असई सहित विभिन्न पार्टी परित्याग गरी ३६ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

धमालीको वडा भेलामा पूर्व असई सहित विभिन्न पार्टी परित्याग गरी ३६ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०५:४१


आलिताल गांखेतका स्थानीयद्धारा उडिकोट माविलाई उच्च मावि बनाउने अभियान सञ्चालनमा

आलिताल गांखेतका स्थानीयद्धारा उडिकोट माविलाई उच्च मावि बनाउने अभियान सञ्चालनमा

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०५:३१


प्रधानन्यायाधीश जबरालाई कोरोना भाइरसको सङ्क्रमण

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०४:३५


ट्वीटरका सहसंस्थापक ज्याक डोर्सेले प्रमुख कार्यकारी पदबाट राजीनामा

चर्चित सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक ज्याक डोर्सेले प्रमुख कार्यकारी पदबाट राजीनामा दिएका छन् ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०४:३३


थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुगे

नेपालमा कोभिड–१९ विरुद्धको थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०४:३०


प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित पाँच जुवाडेलाई पक्राउ

प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित पाँच जुवाडेलाई पक्राउ गरेको छ ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०४:२८


अछाममा बस दुर्घटना हुँदा २ जनाको ज्यान गयो

अछाममा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०४:२३


नेपाल राष्ट्र बैंकले एक अर्ब १० करोड बढी रकम ब्याजमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको एक अर्ब १० करोड बढी लगानी योग्य रकम ब्याजमा लगानी गर्ने भएको छ ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०४:१९


नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०४:१५


एमाले मतगणना अपडेट : ओली १४५५, रावल ९६

एमाले मतगणना अपडेट : ओली १४५५, रावल ९६

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०२:४४


धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहणको काम अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहणको काम अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ १२:३१


नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बारे अध्ययन गर्दै विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०९:११


बागलुङमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

बागलुङमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०८:४०


एमाले महाधिवेशन : रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडियो

एमाले महाधिवेशन रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडियो

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०८:३७


म्याग्दीमा जीप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जीप दुर्घटना हुँदा एक वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०८:२९


'ओमिक्रोन' को सम्भावित जोखिम कम गर्न सरकारले अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' को सम्भावित जोखिम कम गर्न सरकारले अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:३५


एमाले महाधिवेशनमा:नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु ,अध्यक्षमा भीम रावलले उम्मेदवारी दर्ता

चितवनमा भइरहेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु भएको छ ।

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:२६


कैलालीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु ,तीन जना गम्भीर घाइते

कैलालीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु ,तीन जना गम्भीर घाइते

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:२२